दशकौंअघि नै कालापानीमा नेपालकाे राज्य

काठमाडौं – २० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र (कालापानी नजिक) मा राज्यको उपस्थिती रहेको…

सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौं – सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन…

तयार भयो लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा

सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ।

भारतद्वारा दोस्रो पटक काली नदी शब्द मेटेर पहिलेकै नक्सा सार्वजनिक

भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको…

सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै नयाँ नक्सा बनाउन निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको…

36502