विद्युतीय चुल्हो प्रवर्द्धन गर्दै सरकार

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ।

भान्सामा ग्यासभन्दा बिजुली सस्तो

ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन्।

33003