दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना न्यून

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ।

नयाँ सरकार बन्ने ४ तरिकाहरु

अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्।

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ।

42160