कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर

नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन्।

33818