नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘BA5Ú’ फेला

काठमाडौं, नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ।

अर्को साता दैनिक २० हजार संक्रमित हुने

संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…

कोरोनाबाट नेपालमा थप २० जनाको मृत्यु…

२२ मंसिर, काठमाडौं । नेपालमा सोमवार थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट नेपालमा थप २१ जनाको मृत्यु…

१६ मंसिर, काठमाडौं । नेपालमा मंगलवार थप १३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको…

नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु…

२३ कात्तिक, काठमाडौं । नेपालमा आइतवार थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

बाँके, कार्तिक २२ । जिल्लामा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।

नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु…

२० कात्तिक, काठमाडौं । नेपालमा विहीवार थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु…

१९ कात्तिक, काठमाडौं । नेपालमा बुधवार थप ३३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सहर बजारमा भिडभाड बढ्यो, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने

बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ।

काठमाडौँ भित्रनेलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य, नबसे कारवाही गर्न आदेश

तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको…

52525