मर्मतपछि निगमको वाइड बडी जहाज उड्यो

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ।

जहाज खरिदमा अनियमितता हुँदैनः पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज…

हङकङमा जोखिमपूर्ण अवतरण गराएको भन्दै वायुसेवा निगमका तीन पाइलट कारबाहीमा

काठमाडौं, नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ।

कमाउन थाल्यो नेपाल एयरलाइन्सले, निगमको आठ महिनामा आठ अर्ब आम्दानी…

आर्थिक रूपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्लो समय आफूलाई सक्षम…

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

काठमाडौँ, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले १० वर्षे ९२०२१–२०३०० एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने…

टाईफूनका कारण RA410 हङकङ – काठमाडौंको उडान रद्द..

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १२ अक्टोबर । खराब मौसम टाईफूनका कारण आज…

निगमको एक उडान शव ल्याउँनका लागि…

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक…

यस्तो छ निगमको नयाँ उडान तालिका, हङकङमा ९ र २३ सेप्टेम्बर!

काठमाडौं – नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ।

निगमलाई किस्ता तिर्नै सकस…

काठमाडौँ, कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको…

कोरोनाभाइरसका कारण रित्तै कतार उड्यो, नेपाली लिएर आयो

नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन…

हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने…

निगमलाई चीनका लागि उडान अनुमति प्राप्त

नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ।

नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा

नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल…

कर्णाली विमान खरिदका लागि ३ प्रस्ताव

नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन्।

३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ।

101365