नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौँ, नेपालमा सरकारले इन्टरनेटमा खेलिने भिडियो खेल पब्जीमाथि प्रतिबन्ध लगाएको छ।

‘पब्जी’ खेल्ने बालबालिकामा भेटियो मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग

काठमाडौँ – बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने…

28094