पाल्पा पहिरोः पुरिएका तीन जनाको शव फेला, दुईको खोजी जारी

रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ।

38608