मिस तामाङ पोखराको ताज शशिकलालाई…!

पोखरा, ६ माघ। पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधि लेकसाइडकी शशिकला तामाङले जितेकी छिन्।

33540