मनोरञ्जन / हङकङ समाचार

हङकङमा नेपाली हिरोइनसंग हाईकिङ…

‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङसहित ‘एभरेष्ट डे’ सम्पन्न भएको छ। विस्तृतमा...

Recent Posts

  • सुपर स्टार भुवन केसीलाई एनएजीसी सुपर अवार्ड

    सुपर स्टार भुवन केसीलाई एनएजीसी सुपर अवार्ड

    सुपर स्टार भुवन केसीलाई एनएजीसी सुपर अवार्ड मणि नेपाली / एचकेनेपाल डट कम- क्यालिफोर्निया। नेपाल विश्व सहयोग संघले हालै ग्रेटर स्याक्रिमेन्टोमा आयोजित एक बिशेष समारोहबीच सुप्रशिद्ध अभिनेता तथा चलचित्र निर्माता भुवन केसीलाई एनएजीसी सुपर अवार्ड 2014 ले सम्मानित गरेको छ।

    continue reading »

     
     
  • कोरियाको नेपाली दूतावासमा कोरियन श्रम कानुन विज्ञको अभाव

    कोरियाको नेपाली दूतावासमा कोरियन श्रम कानुन विज्ञको अभाव

    मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम – सउल। दक्षिण कोरियामा रहेको नेपाली दूतावासमा कोरियन श्रम कानुन जान्ने कर्मचारीको अभाव रहेको पीडितहरूले बताएका छन्। गैरआवासीय नेपाली सङ्घ कोरियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले दूतावासमा कोरियन श्रम कानुन जान्ने विज्ञको अभाव रहेको वताएका हुन्।

    continue reading »

     
     
  • पोखरामा विविध कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाइने

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १२ साउन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीले विश्व आदिवासी दिवस २०७१ र फोनिज स्थापनाका दिवसको सन्दर्भमा विविध कार्यक्रम गर्ने भएको छ।

    continue reading »

     
     
  • एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाबाट झण्डै २ करोड संकलन

    मन केसी / एचकेनेपाल डट कम – मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा कार्यालय भवन निर्माणका लागि अष्ट्रेलियाबाट झण्डै २ करोड रूपैयाँ संकलन भएको छ।

    continue reading »

     
     
  • रेडिङ्ग भूतपूर्व गोर्खा संघ बेलायतको च्यारटी डिनर

    रेडिङ्ग भूतपूर्व गोर्खा संघ बेलायतको च्यारटी डिनर

    दधिराज घिमिरे / एचकेनेपाल डट कम- बेलायत। बेलायतको रेडिङ्गमा बसोबास गर्ने गोर्खा भूतपूर्व सैनिकहरुको संगठन रेडिङ्ग भूतपूर्व गोर्खा संघले बेलायतमा रहेका सैनिक र तिनको परिवारलाई सहयोग गर्ने उद्देश्यले हरेक बर्ष गर्दै आएको च्यारेटी डिनर कार्यक्रम सम्पन्न गरेको छ।

    continue reading »

     
     
  • तेरिया फौजा मगर हाम्रा सान हुन्: डी आर गुरुङ

    तेरिया फौजा मगर हाम्रा सान हुन्: डी आर गुरुङ

    भारतीय टिभी च्यानल जी टिभीले आयोजना गरेको तेस्रो डिआइडी लिटल मास्टरको बिजेता नेपाली चेली तेरीया फौजा मगर अहिले बिदेशी भूमिमा हुने बिभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुने क्रममा आगामी अगष्ट २९ तारिख दुबाई आउने भएकी छिन्। नेपाली आदिवासी जनजाति महासंघ यूएईले डिआइडी लिटल मास्टर ३ की बिजेता तेरिया प्रतियोगिताको उत्कृष्ट १० […]

    continue reading »

     
     
  • पोखरादेखि दमौलीसम्म काब्ययात्रा

    एचकेनेपाल डट कम संवाददाता- पोखरा । नेपाली लखेक संघ कास्कीद्वारा महामानव वीपी कोइरालाको जन्म शताब्दीको अवसरमा काब्ययात्रा सम्पन्न गरेको छ।

    continue reading »

     
     
  • तेरिया फौजा मगर दुबई आउने

    तेरिया फौजा मगर दुबई आउने

    लालबहादुर ढेंगा/ एचकेनेपाल डट कम – दुबई, युएई। भारतीय जि टिभी च्यानलद्धारा प्रशारित चर्चित डिआइडी लिट्टिल मास्टर सिजन थ्रीका विजेता तेरिया फौजा मगरसहित गायिका, नायिका र मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमाल दुबईमा आउने भएका छन्।

    continue reading »

     
     
  • पांचथर समाज सेवा युकेको अधिबेशन अगष्ट १० मा हुने

    पांचथर समाज सेवा युकेको अधिबेशन अगष्ट १० मा हुने

    एचकेनेपाल डट कम संवाददाता- लण्डन । नेपालको पांचथर जिल्लाबाट बेलायत आई बसोबास गरेकाहरुको संस्था पांचथर समाज सेवा युकेको अधिबेशन यहि आगामी अगष्ट १० मा हुने भएको छ।

    continue reading »

     
     
  • सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ५१ हजार थप

    सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ५१ हजार थप

    दिनानाथ बराल / एचकेनेपाल डट कम- पोखरा, ९ साउन। सहारा एकेडेममीलाई दिगो रुपमा संचालन गर्ने उद्धेश्यले स्थापना गरिएको सहारा एकेडेमी अक्षयकोषमा रकम आउने क्रम जारी रहेको छ।

    continue reading »

     
     
  • हिमालको चुचुरोमा ६ मिनेट नाङ्गै

    हिमालको चुचुरोमा ६ मिनेट नाङ्गै

    लोकेन्द्र कुमार बस्नेत / एचकेनेपाल डट कम – नेपाली लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवं हिम आरोही सञ्जय पण्डितले रसियामा रहेको युरोपको बिश्व चर्चित अग्लो हिमाल एल्बुरसमा ६ मिनेट ३ सेकेण्ड आधा नाङ्गिएर किर्तिमान गरेका छन्।

    continue reading »

     
     
  • नेपाल सरकारबाट पशन तमूलाई ‘गोल्ड मेडल’

    नेपाल सरकारबाट पशन तमूलाई ‘गोल्ड मेडल’

    नेपाल सरकारबाट पशन तमूलाई ‘गोल्ड मेडल’

    continue reading »

     
     
  • हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’

    हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’

    एचकेनेपाल डट कम संवाददाता- हङकङ। २४ जुलाई। नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकीको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका ८ जना नेपाली साहित्यकार तथा पत्रकारहरूलाई ‘भानुभक्त स्वर्ण पदक’ द्वारा सम्मानित गरेको छ।

    continue reading »

     
     
  • नेपालका कान्छा निर्देशक एनआरको सलामी, बलात्कारको सिन मात्र ३ वटा

    नेपालका कान्छा निर्देशक एनआरको सलामी, बलात्कारको सिन मात्र ३ वटा

    भोला सुवेदी / एचकेनेपाल डट कम- ब्ल्याक चिल्ली इन्टरटेन्टमेन्टको चौथो चलचित्र “सलामी” को हाल मोफसलका फ्रेस लोकेसनहरुमा धमाधम छायानकन भईरहेको छ।

    continue reading »

     
     
  • छानविन समितिले प्रतिवेदन बुझायो

    छानविन समितिले प्रतिवेदन बुझायो

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र नेपाल बास्केटबल संघका सम्बन्धमा छानविन गर्न गठित छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामालाई बुधबार प्रतिवदेन बुझाएको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : पोखराकी उपमेयर मञ्जु गुरुङ राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साईनो...
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.