समाचार

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।

हङकङ

हङकङको नयाँ कानुन ‘एन्टी मास्क ल’ उल्लंघन गर्ने ७७ जना पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम – अक्टोबर ९ । हङकङमा जारी आन्दोलनलाई दबाउन सरकारले ल्याएको नयाँ कानुन एन्टी मास्क ल उल्लंघन गर्ने ७७ जना पक्राउ परेका छन्।

आईकेटीएमसीमा भर्ना खुल्यो

विज्ञापन

मनोरञ्जन

मिस ब्युटी आइकनको उपाधि इटहरीकी प्रेजिनालाई

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – इटहरी र इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिना नेपालले प्रमुख निर्णायक हर्शिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिदै अन्य १०…

प्रवास

अमेरिकामा नेपालीले यसरी मनाए दशैं

विजय थापा – वाशिंगटन डीसी। अमेरिकामा विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले हर्षोल्लास साथ २०७६ सालको बडा दशैँ मनाएका छन्।

साहित्य | कला | संस्कृति

पोखरामा यसरी मनाइयो तमूहरुको ट्होंटें पर्व

हुम तमु / एचकेनेपाल डट कम – पोखरा, २८ साउन। साउनको अन्तिम मंगलवार तमुहरुले पोखरामा परम्परागत साँस्कृतिक पर्व ट्होटें धुमधामका साथ मनाए।

गोर्खा न्युज

कर्णेल रविन्सनलाई बेलायती गोर्खा सैनिकहरुको ‘गार्ड अफ अनर’

रोशन मेवाहाङ / एचकेनेपाल डट कम- लण्डन । केन्ट फोक्स्टन, सनक्लिफस्थित सर जोनमोर व्यारेकमा कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्ड अफ अनर’ दिएका छन्।

अपराध

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग यस्तो ‘कनेक्सन’

गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ।

स्वास्थ्य

थाहा नै नपाई युवापुस्ता मुटुरोगको चपेटामा

एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो। उनलाई हृदयाघात के हो भन्ने थाहै थिएन।

खेल

राखेप सदस्य राजेश गुरुङले सहाराको मैदान निरीक्षण गर्दै भने–‘एकेडेमीको मैदान उपयुक्त छ।’

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना मिती नजिकिंदै जाँदा पोखरामा हुने महिला फुटबलका लागि प्रशिक्षण मैदानमा लागि तयारी गर्न यति बेला राष्ट्रिय खेलकुद परिषद(राखेप)…

भिडियो

हङकङ आन्दोलनः प्रदर्शन हिंसात्मक बन्दै, प्रहरीले पहिलो चोटी प्रहार गर्यो गोली…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २७ अगष्ट। हङकङमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले आइतवार चुन वानमा भएको प्रदर्शनमा पहिलो चोटी गोली प्रहार गरेको छ।

RSS नेपाली टिभी समाचार | हास्य टिभि कार्यक्रमहरू हेर्नुहोस्

हङकङमा के हुदैछ?

Trending Now : विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो
27788