समाचार

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

कोरोना भाइरस (कोविड १९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

हङकङ

हङकङमा कोरोनाको नयाँ सङ्क्रमित थपिएन…

न्युज डेस्क / एचकेनेपाल डट कम- हङकङ, ३ जुन। हङकङमा बुधवार कोरोना भाइरसको नयाँ सङ्क्रमित थपिएको छैन। नयाँ सङ्क्रमित नथपिएपछि स्वास्थ्य विभागले गर्दै आएको नियमित प्रेस ब्रिफिङ बुधवारको लागि स्थगित…

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
2,3009278

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,094421038

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
6,485,571 382,4123,023,638

 CountryCasesDeaths
🇺🇸 USA1,881,205 108,059
🇧🇷Brazil558,237 31,309
🇷🇺Russia423,741 5,037
🇪🇸Spain287,012 27,127
🇬🇧UK277,98539,369
🇮🇹Italy233,51533,530
🇮🇳India207,191 5,829
🇫🇷France189,22028,940
🇩🇪Germany184,0918,674
🇵🇪Peru174,884 4,767
🇹🇷 Turkey165,5554,585
🇮🇷Iran157,562 7,942
🇨🇦 Canada 92,410 7,395
🇸🇦 Saudi Arabia 89,011549
🇨🇳China83,021 4,634
🇶🇦Qatar60,259 43
🇵🇰Pakistan 76,3981,621
🇧🇪Belgium58,615 9,505
🇧🇩Bangladesh52,445 709
🇳🇱Netherlands46,6475,967
🇸🇬 Singapore35,83624
🇦🇪UAE35,788 269
🇵🇹 Portugal32,895 1,436
🇨🇭 Switzerland 30,8741,920
🇰🇼Kuwait28,649 226
🇮🇩 Indonesia27,549 1,663
🇵🇭 Philippines18,997966
🇦🇷Argentina18,319 569
🇮🇱 Israel17,285 290
🇯🇵Japan16,930 894
🇦🇫Afghanistan16,509 270
🇴🇲Oman12,79959
🇧🇭Bahrain12,311 19
🇰🇷 S. Korea11,590273
🇲🇾 Malaysia7,877115
🇦🇺Australia7,229102
🇹🇭 Thailand3,083 58
🇳🇵 Nepal2,3009
🇲🇻Maldives1,841 7
🇱🇰Sri Lanka1,683 11
🇭🇰 Hong Kong1,0944
🇨🇾Cyprus952 17
🇹🇼 Taiwan443 7
🇻🇳 Vietnam328 0
🇲🇲 Myanmar 232 6
🇧🇳Brunei 141 2
🇧🇹 Bhutan470
🇲🇴 Macao45 0

आईकेटीएमसीमा भर्ना खुल्यो

विज्ञापन

मनोरञ्जन

स्वास्थ्यकर्मीहरुप्रति समर्पित गीत- ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी..’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – धरान, कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन्।

प्रवास

तमू समाज मकाउद्वारा मुख्यमन्त्री राहतकोषमा १ लाख सहयोग

रोशनी तमू / एचकेनेपाल डट कम – पोखरा, १८ जेठ। गुरुङ (तमू) समाज मकाउले गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ।

साहित्य | कला | संस्कृति

कोरोना कविता : लुकेका मानवजातिहरु… – राकेश कार्की

लुकेका मानवजातिहरु… (कविता) इन्जिनियर राकेश कार्की – बाहिर जान मनाही छ जान पनि त सुरक्षित छैन कोठाभित्र खुम्चिएर, डल्लिएर कोरोना भाइरसको डरले लुकेका चिडियाखानाको जन्तुजस्तो कोठाभित्र बसेका दुलोभित्रका साँपजस्तो कोठाभित्र…

साहित्य गतिविधि

बेलायतमा साहित्य वेविनार कवि गोष्ठी

सम्वाददाता / एचकेनेपाल डट कम – लन्डन, नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा शनिबार अनलाइन साहित्य कवि गोष्ठी साहित्य वेविनार सम्पन्न भएकाे छ।

गोर्खा न्युज

बेलायती गोर्खा सैनिकहरुले अस्पताललाई आर्थिक सहयोग गरे

रोशन मेवाहाङ / एचकेनेपाल डट कम- लण्डन, १० जेठ । केन्ट, फोक्सटनस्थित पहिलो गोर्खा बटालियनका सैनिकहरूले स्थानीय विलियम हार्वि अस्पताललाई आर्थिक सहयोग गरेका छन्।

अपराध

बुहारी लिन जाँदा यो अवस्था भयो…

जाजरकोट, तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे।

स्वास्थ्य

हङकङमा कोरोनाको नयाँ सङ्क्रमित थपिएन…

न्युज डेस्क / एचकेनेपाल डट कम- हङकङ, ३ जुन। हङकङमा बुधवार कोरोना भाइरसको नयाँ सङ्क्रमित थपिएको छैन। नयाँ सङ्क्रमित नथपिएपछि स्वास्थ्य विभागले गर्दै आएको नियमित प्रेस ब्रिफिङ बुधवारको लागि स्थगित…

खेल

सहारा एकेडेमीलाई बार्षिक ५ लाख दिने गरी रातो कितावमै पाछौं- मन्त्री सुनार

पोखरा, यूवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लव द्धारा संचालित सहारा एकेडेमीको लागि बार्षिक रुपमा ५ लाख रुपैया उपलब्ध गराउन रातो कितावमै पार्ने बताएकाछन्।

भिडियो

हङकङ आन्दोलनः प्रदर्शन हिंसात्मक बन्दै, प्रहरीले पहिलो चोटी प्रहार गर्यो गोली…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २७ अगष्ट। हङकङमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले आइतवार चुन वानमा भएको प्रदर्शनमा पहिलो चोटी गोली प्रहार गरेको छ।

RSS नेपाली टिभी समाचार | हास्य टिभि कार्यक्रमहरू हेर्नुहोस्

हङकङमा के हुदैछ?

Trending Now : राष्ट्रपति कार्यालयमा पूराना फालेर एक करोडको नयाँ गलैँचा राखिँदै
27788