Recent Posts

  • चितवन समाज युएईले नयाँ वर्ष २०१५ (साँस्कृतिक साँझ २०१५) मनाउने तयारीमा

    चितवन समाज युएईले नयाँ वर्ष २०१५ (साँस्कृतिक साँझ २०१५) मनाउने तयारीमा

    मनोज अर्याल दुबई ८ नोभेम्बर। देश होस् या परदेश सेवाको भावना नेपालीमा हुन्छ, अनाथ जेहेन्दार बिद्यार्थीको अक्षयकोषको निम्ति चितवन समाज युएईले नया वर्ष २०१५ (सास्कृतिक साझ २०१५) मनाउने भएको छ। यूएईमा छरिएर रहेका चितवनबासीहरुलाई एकत्रित गरी एकै छानोमुनि गोलबन्द गर्दै समय समयमा कार्यक्रम मनाउदै आएको चितवन समाज युएईले यस पटक […]

    continue reading »

     
     
  • करातेका नेपाली राष्ट्रिय खेलाडीहरुलाई जर्मनीमा सम्मान

    नबराज रोस्यारा / एचकेनेपाल डट कम- ह्याम्बर्ग जर्मनी। जर्मनीको बेमेन शहरमा चलिरहेको बाइसौं कराते वरल्डकप प्रतियोगितामा नेपालले पनि आफ्नो सहभागिता प्रदर्शन गरिरहेको छ।

    continue reading »

     
     
  • मिलन अमात्यसंग तक्मे बुढाको डान्स ‘बट! स्लोली स्लोली…’

    मिलन अमात्यसंग तक्मे बुढाको डान्स ‘बट! स्लोली स्लोली…’

    १) तक्मे बुढालाई गायिका मिलन अमात्यले यसरी नचाइन् हङकङमा ‘बट! स्लोली स्लोली…’

    continue reading »

     
     
  • सार्क सुरक्षाको जिम्मा सेनालाई

    काठमाडौ, २२ कार्तिक। सरकारले तीन सातापछि राजधानीमा हुन लागेको सार्कको १८ औं शिखर सम्मेलनको लागि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने भएको छ।

    continue reading »

     
     
  • पुरुष बलात्कारको आरोपमा होटेल र्‍याडिसनका जिएम पक्राउ

    पुरुष बलात्कारको आरोपमा होटेल र्‍याडिसनका जिएम पक्राउ

    काठमाडौ, २२ कार्तिक। एक युवकको यौनाङ्ग समाएको अभियोगमा लाजिम्पाटस्थित र्‍याडिसनका होटलका महाप्रबन्धक अनिल मल्लिक प्रहरी फन्दामा परेका छन्।

    continue reading »

     
     
  • चर्चित युवा निर्देशक आलोक नेम्वाङको आर्यघाटमा अन्त्येष्टि

    चर्चित युवा निर्देशक आलोक नेम्वाङको आर्यघाटमा अन्त्येष्टि

    चर्चित युवा निर्देशक आलोक नेम्वाङको आर्यघाटमा अन्त्येष्टि काठमाडौ, २१ कार्तिक। चर्चित युवा निर्देशक आलोक नेम्वाङको शुक्रवार साँझ आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेम्वाङको पशुपति आर्यघाटमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो। आर्यघाट लानुअघि नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो। विहीबार साँझ धापासीस्थित आफ्नै अपार्टमेन्टमा उनी झुण्डिएको अवस्थामा मृत फेला […]

    continue reading »

     
     
  • अख्तियारलाई पनि टेरेनन् मेहताले

    काठमाडौ, २१ कार्तिक। नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अवज्ञा गर्दै कारबाहीमा परेका कर्मचारीलाई उन्मुक्ति दिएका छन्।

    continue reading »

     
     
  • सडकमा अराजकता, नयाँबानेश्‍वरमा जे देखियो

    काठमाडौ, २१ कार्तिक। हाम्रो सिट्ठीलाई न सवारी चालकले मान्छन्, न त पैदल यात्रुले। गुडिरहेको गाडीअगाडि हात फैलाएपछि मात्रै रोकिन्छ। पैदलयात्रुलाई हातैले ठेलेर रोक्‍किनुस् भन्नुपर्छ, राजधानीको व्यस्त चोक नयाँबानेश्‍वरमा खटिएका एक ट्राफिक प्रहरी जवानले दुस्ख पोखे।

    continue reading »

     
     
  • एमाले नेतृत्वको आलोचना

    काठमाडौ, २१ कार्तिक। एमाले सभासहरुले काँग्रेससंग सहमति गर्ने क्रममा संविधान निमार्णबारे पार्टीका पूर्ववत् धारणा परिवर्तन गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन्।

    continue reading »

     
     
  • ७ किलो सुनसहित भरिया पक्राउ

    काठमाडौं, २० कात्तिक। सात किलो सुनसहित एक भरियालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यात्रुबाहक बसमा झापाबाट काठमाडौं आउँदै गरेका दोर्जे शेर्पा रहेका छन्।

    continue reading »

     
     
  • फोरमका अध्यक्षलाई कालोमोसो

    राजविराज, २० कात्तिक। मधेसी जनअधिकार फोरम नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवलाई बुधवार राजविराजस्थित पार्टी कार्यालयमै कार्यकर्ताहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका छन्। उक्त समूहले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै कागजातहरुसमेत जलाइदिएको छ।

    continue reading »

     
     
  • सार्क शिखर सम्मेलनको लागि ३२ गाडी भाडामा, ६ वटा बुलेटप्रुफ ‘पैंचो’

    काठमाडौं, २० कात्तिक। आशन्न सार्क शिखर सम्मेलनमा विशिष्ट पाहुनाले प्रयोग गर्ने गरी भारतबाट भाडा तथा पैंचोमा गाडी काठमाडौं लैजाने टुंङ्गो भएको छ।

    continue reading »

     
     
  • राजधानी छिर्ने नाकाहरूमा कडा चेकिङ

    काठमाडौं, २० कात्तिक। आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ। बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ।

    continue reading »

     
     
  • अमेरिकाको निर्वाचनमा नेपाली चेली डा. अमृता रेग्मी पराजित

    अमेरिकाको निर्वाचनमा नेपाली चेली डा. अमृता रेग्मी पराजित

    विजय थापा / एचकेनेपाल डट कम- भर्जिनिया, १८ कार्तिक। नोभेम्बर ४ तारिखमा भएको अमेरिकाको निर्वाचनमा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली डा. अमृता रेग्मी पराजित भएकी छन्।

    continue reading »

     
     
  • मेरो मान्छेको शुभमुर्हत

    शिशिर सिंखडा / एचकेनेपाल डट कम- १८,कार्तिक, चितवन, रत्ननगर। फिल्म भेटी र लफडा निर्माण गरेका रत्ननगर निवासी निर्माता नारायण खतिवडाको तेश्रो फिल्म मेरो मान्छेको शुभमुर्हत गरिएको छ । शुभमुर्हतसंगै चित्रसारीबाटै फिल्मको छायाँकन सुरु गरिएको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : चीनले राष्ट्रपतिलाई विशेष महत्व दिँदै
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.