समाचार

निगमको बोइङ नबिकेपछि…

नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ।

हङकङ

चीनले भन्यो- सरकारविरोधी प्रदर्शनका कारण हङकङ तहसनहस

सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो।

आईकेटीएमसीमा भर्ना खुल्यो

विज्ञापन

मनोरञ्जन

चलचित्र ‘घरजम’ को हङकङमा ग्राण्ड प्रिमियर शो हुने

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १६ अगष्ट। हङकङमा बसोबास गर्ने चलचित्रकर्मी मौसम लिम्बू ईम्बुङद्वारा निर्देशित चलचित्र ‘घरजम’ को प्रिमियर शो हङकङमा हुने भएको छ।

प्रवास

कोलोराडोमा सामूहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो अमेरीका। हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक दर खाएका छन्।

साहित्य | कला | संस्कृति

पोखरामा यसरी मनाइयो तमूहरुको ट्होंटें पर्व

हुम तमु / एचकेनेपाल डट कम – पोखरा, २८ साउन। साउनको अन्तिम मंगलवार तमुहरुले पोखरामा परम्परागत साँस्कृतिक पर्व ट्होटें धुमधामका साथ मनाए।

गोर्खा न्युज

गोरखा आन्दोलनमा अन्तरघात र आन्दोलनको स्थिति…

सन्तोष थलङ – गोरखा सत्याग्रह सघर्ष समितिको निर्णायक आन्दोलनका कारण गोरखा आन्दोलन आज केही ऐतिहासिक उपलब्धिहरुका साथ सकारात्मक प्रक्रियातर्फ अग्रसर भईरहेको छ।

अपराध

आमाकै संलग्नतामा छोरी बलात्कृत !

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ।

स्वास्थ्य

यी हुन् युरिक एसिडको कारण र रोकथाम

 शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ । तसर्थ, खानपानमा विशेष ध्यान दिनुपर्छ।

खेल

सावधान रहनुहोस् ! मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन्?

भिडियो

हङकङ प्रदर्शन: हजारौं प्रदर्शनकारीद्वारा हङकङको पुलिस हेडक्वार्टर कब्जामा, सरकार र प्रहरी प्रमुखहरु मौन…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २१ जुन। प्रस्तावित सुपुर्दगी कानुनको बिरोध गर्दै हङकङमा शुरु भएको विरोध प्रदर्शन तुरन्त रोकिने सम्भावना देखिएको छैन।

RSS नेपाली टिभी समाचार | हास्य टिभि कार्यक्रमहरू हेर्नुहोस्

हङकङमा के हुदैछ?

Trending Now : रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे
27788