Comments on: ‘नेपालीका पक्षमा आन्दोलन’ गर्न लागेकोः भट्टराई

by: milan
सुरेश यादव, जनकपुर, वैशाख १७- नेकपा माओवादीका संयोजक मातृका यादवले एकीकृत माओवादीले थालेको आन्दोलन कुर्सी प्राप्तिका लागि मात्र हुन लागेको टिप्पनी गरेका छन्।

‘मुलुकको वर्तमान अवस्थामा माओवादीले आन्दोलन गर्नुको कुनै औचित्य छैन’ मधेशी पत्रकार समाजले शुक्रबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘जनभावना अनुरुपको संविधान सरकारमा भन्दा प्रतिपक्षमै बसेर सजिलै बनाउन सकिन्थ्यो। उनले सत्ताप्राप्तीको आन्दोलनलाई भर्त्सना पनि गरेका छन्।

दाहाल नेतृत्वको माओवादी कांग्रेसको ढर्रामा हिँड्न लागेको भन्दै यादवले भने ‘मैले माओवादीको सरकार पनि देखिसकेको छु। उसको सरकारले पनि अन्य दल जस्तै भ्रष्टाचारी गरेकै हो। विदेशी दलालको चाप्लुसी गरेकै हो।’

अहिले सारा जनताको एउटै आवाज ‘संविधान निर्माण पुरा गर’ लाई लत्याउँदै एकीकृत माओवादीले पार्टी र व्यक्तिगत स्वार्थमा डुबेर सत्ता हत्याउन लिप्त भएको उनले आरोप लगाए। ‘सत्ताको स्वार्थ पूर्ती गर्न लागेको एमाओवादीले जनताहितका लागि विद्रोह गर्न लागिएको भन्दै सर्वसधारणमा फैलाइरहेको भ्रममा नपर्न सच्चा क्रान्तिकारीलाई सचेत गराउन चाहन्छु’ उनले भने।