अञ्जु घिसिङ बनिन् मिस ट्यालेन्ट हण्ट २००९
October 5th, 2009
एस, हङकङ/ एचकेनेपाल डट कम, अक्टोबर ४-
यस वर्षको मिस ट्यालेन्ट हण्ट (इन हण्ट फर ए रोल मोडल) प्रतियोगिताको शीर्ष उपाधि काठमाडौंकी १९ वर्षीया अञ्जु घिसिङले हात पारिन्। प्रतियोगितामा पोखराकी २० वर्षीया संगीता गुरूङ फस्ट रनर अप र धरानकी १७ वर्षीया मञ्जिला राई सेकेण्ड रनर अप भइन्।
अञ्जु घिसिङ मिस ट्यालेन्ट हण्ट २००९ शीर्ष उपाधि विजेता बीचमा, दायाँ संगीता गुरूङ फस्ट रनर अप, वायाँ मञ्जिला राई सेकेण्ड रनर अप।(more…)
Popularity: 16%
Entry Filed under: News

Trackback this post