दिलबहादुर हत्या काण्ड मुद्दाको सुनुवाई एकै दिनमा अन्त्य
January 14th, 2011
हङकङ/ एचकेनेपाल डट कम, जनवरी १२, २०११-
हङकङ प्रहरीको गोली प्रहारबाट मृत्यु भएका दिलबहादुर लिम्बूको मुद्दाको सुनुवाई पहिलो दिनमै अन्त्य भएको छ। हङकङ उच्च अदालतले जनवरी १२ देखि लगातार तीन दिनसम्म मुद्दाको सुनुवाई हुने पत्रमा जानकारी दिएपनि पहिलो दिन करीव ३ घण्टाभित्रै सुनुवाईको अन्त्य गरेको हो। (more…)
Popularity: 47%
Entry Filed under: News

Trackback this post