बलिउड नायक राहुल रोय नेपाली कला क्षेत्रमा प्रवेश

December 19th, 2009

सौरभ श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम-
बलिउड नायक राहुल रोय नेपाली गायक राजेश पायल राईद्वारा संगीतबद्ध तुवांलो जस्तै..गीतको म्युजिक भिडीयोबाट नेपाली कला क्षेत्रमा प्रवेश गरेका छन्।

गोदावरीमा छायांकन भएको म्युजिक भिडीयो ह्वाइट प्लस अडियो भिडीयो प्रोडक्सनका निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका छन्। गीतमा केदार संकेत सुनुवारको रचना, राजेशपायल राईको संगीत र अर्का मोडलमा परीक्षा क्षेत्री रहेका छन्।


बलिउड नायक राहुल रोय, निर्देशक सुरज श्रेष्ठ र गायक राजेशपायल राई.. तस्वीरः सौरभ श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

Entry Filed under: News, Entertainment

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. sijan  |  December 20th, 2009 at 1:17 pm

    यो पाने एउटा राम्रो कुरा हो हाम्रो नेपाल अनी भारत बीच मित्रता को पहेचान हो
    अनी हामी नेपाली कलाकार ली पानी eautaa सुनौलो आवसर हो ! नया कुरा
    कलाकारीता परते जाने को लगी

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in December, 2009

Most Popular Posts

More news....