नेदरल्याण्डमा नेपाली सांझ सांस्कृतिक कार्यक्रम हुने

July 26th, 2010

एचकेनेपाल डट कम संवाददाता-
एनआरएन नेदरल्याण्डले नेपालका ख्यातिप्राप्त पप, आधुनिक तथा लोकगायकहरु नरेन्द्र प्यासी, मल्लिका कार्की र अन्जना गुरुङका साथै स्थानीय चर्चित कलाकारहरुको साथमा नेपाली साँझ साँस्कृतिक कार्यक्रम गरिने भएको छ।

नेदरल्याण्डसको राजधानी आम्सट्रडममा आगामी अगष्ट ७ तारिखका दिन भव्य नेपाली सांझ सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न गैरहेको हुदा सम्पूर्ण नेपालीलाई उपस्थित भैदिन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।

थप जानकारीको लागि
स्थानः De wittenkade 111, 1052 BB , Amsterdam (Nassaukerk)
समयः सांझ ५ देखि १० बजेसम्म
मितिः अगष्ट ७
टिकट शुल्कः १० युरो
टिकट तथा अन्य जानकारीका लागि सम्पर्क
कार्यक्रम संयोजकः प्रेम गुरुङ ०६२४७७०७७२
pitam_gurung2000@yahoo.com
www.nrnnl.nl

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in July, 2010

Most Popular Posts

More news....