एमाले अध्यक्षको उम्मेदवारी कायम गर्न रिट

July 28th, 2010

एचकेनेपाल डट कम संवाददाता-
यही साउन ५ गते भएको प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवारी फिर्ता लिनुभएका नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाललाई संसदमा हुन लागेको तेस्रो निर्वाचनमा भाग लिन दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता रमेशप्रसाद खनाल र भविश्वर गुरुङले दायर गर्नुभएको रिटमा विपक्षी व्यवस्थापिका संसदको नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

सो रिटमा विपक्षीको कामकारबाही अन्तरिम संविधानको धारा ३८ (२) र (१०) प्रतिकूल छ–छैन र अध्यक्ष खनालबाट फिर्ता लिएको प्रस्ताव संविधानसभा कार्यसञ्चालन नियमावली अनुरुप छ–छैन भन्ने कानुनी प्रश्न उठेको उल्लेख गर्दै विपक्षीको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गर्न पनि रिटमा माग गरिएको छ।

Popularity: 7%

Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Dhan from south africa  |  July 28th, 2010 at 5:57 pm

    News padna pani lazmardo haina yo netaharulai jhundyayara sadham husainlai jasto garnu parne bhayo kaha gaya nepal ka janataharu kasko achi herera basi rakhya bhanya

  • 2. Gajin  |  July 29th, 2010 at 8:30 am

    GAJIN BATA SABAI LAI NAMASKAR
    ABAKO PRIMINISTER 1 NUMBERMA CAMRED BABURAM
    2.NUMBERMA CAMRED JHALANATH HUNU PARCHHA AANI HUNU JARURICHHA.AUTA BAIGYENIK PANI YEE DUIJANA MATRAICHHAN,ARUNETAJI HARU JADAJADAI BATAIMA HARAUNE HARUMATRAI CHHAN TESLEGARDA SABAI NEPALI NAGARIK HARULE LAZ SARAM NAMANI DUI JANA MA EK LAI PRIMINISTER KO LAGI VOTE DIU BHANNE AANURODHA CHHA MERO.DHANYE THANK YOU BHANDAI NAMASKAR.GAJIN RAI

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in July, 2010

Most Popular Posts

More news....