अडियो प्रकरणको माओवादीले छानबिन गर्ने

September 6th, 2010

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)को हिजो बसेको पदाधिकारी बैठकले गत शुक्रबार प्रसारण भएको भनिएको ‘अडियो टेप’बारे गम्भीररूपमा छानबिन गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय पेसिडाँडामा बसेको बैठकले सांसद खरिदबिक्री गर्न आफ्नो पार्टीले चीनसँग रु ५० करोड मागेको भनी बाहिर ल्याइएको खबर निराधार, भ्रामक र षडयन्त्रमूलक भएको ठहर गरेको छ।

यसैगरी बैठकमा मुलुकलाई प्रधानमन्त्री दिनका लागि सम्भावित अन्य विकल्प खोज्ने विषयमा पनि छलफल भएको एमाओवादी स्रोतले जनाएको छ।

Recent Videos:

Popularity: 12%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in September, 2010

Most Popular Posts

More news....