मृर्गौला पीडित भक्ति गुरुङको उपचारका लागि चलचित्र प्रदर्शन

September 19th, 2010

हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
मृर्गौला पीडित भक्ति गुरुङको उपचारका लागि भक्ति गुरुङ बचाउ अभियान समितिले आइतवार पोखरामा चलचित्र प्रदर्शन गरेको छ।

भक्ति गुरुङको दुवै मृर्गौला प्रत्यारोपणका लागि सहयोग संकलन गर्न बचाउन अभियान समितिले पोखराको श्रीकृष्ण चलचित्र मन्दिरमा नम्रता श्रेष्ठ, आर्यन सिग्देल, २००९ का मिस नेपाल जेनिसा मोक्तान लगायतले अभिनय गरेको चलचित्र मेरो एउटा साथी छ प्रदशन गरेको हो।

मृर्गौला पीडित गुरुङको उपचारको लागि आवाश्यक सत्र लाख रुपैया संकलन गर्ने अभियान अर्न्तगत चलचित्र प्रदर्शन गरेको समितिका सदस्य सौरभ श्रेष्ठले जानकारी दिनुभयो। भक्ति गुरुङको उपचारका लागि आवश्यक अनुमानित रकम पूरा हुन लागेको समितिले जनाएको छ।

यो पनि पढ्नुहोसः बाँचेर नागरिकको सेवा गर्न चाहन्छुः मृगौला पीडित गुरुङ

Recent Videos:

Popularity: 11%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in September, 2010

Most Popular Posts

More news....