बालिका बलात्कार गर्ने किशोर बालसुधार गृहमा
September 29th, 2010
एचकेनेपाल डट कम संवाददाता-
आठ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीद्वारा पक्राउ गरिएका एक किशोरलाई बाल सुधारगृह भक्तपुर पठाइएको छ।
ती किशोरको उमेर कम भएका कारण जिल्ला अदालत मोरङले दिएको आदेशअनुसार सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।
एक महिनाअघि ती बालिकालाई बलात्कार गरेको अभियोगमा मोरङको पथरी–१ का १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको थियो।
Recent Videos:
Popularity: 11%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed