परराष्ट्रमन्त्रीका सल्लाहकारद्वारा राजीनामा
November 24th, 2010
एचकेनेपाल डट कम संवाददाता-
परराष्ट्र मन्त्रीका सल्लाहकार चिरञ्जीवी नेपालले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
चिरञ्जीवी नेपालले व्यक्तिगत कारण जनाउंदै राजीनामा दिएका हुन्। नेपालले राजीनामा पत्र मन्त्रीपरिषद सचिवालयमा दर्ता गराएका छन्।
उनी सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि सल्लाहकारमा नियुक्त भएका थिए।
Recent Videos:
Popularity: 12%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed