नवराज सुब्बाको लुकेको रहर

January 1st, 2011

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
गीतकार नवराज सुब्बाले गजल एल्बम “लुकेको रहर” हालै बजारमा ल्याएका छन्।


नयाँ स्वाद र स्वरूपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र सबै गजलहरु वरिष्ठ संगीतकार शक्ति बल्लभले संगीत गर्नु भएको छ। एल्वममा गायकगायिकाहरु अञ्जु पन्त, माण्डवी त्रिपाठी, नरेन्द्र प्यासी, शिशिर योगी, सुमित खड्का, जगदिश समाल, स्वरुपराज आचार्य, सुरेश मानन्धर र भीम चापागाईका स्वर रहेका छन्।

गीतकार सुब्बाको यो तस्रो सांगीतिक एल्वम हो यस अघि उनको देशभक्ति गीतको एल्वम ‘देशको माया’ र ‘प्रतिविम्व’ भिडियो प्रकाशित भइसकेका छन्।

Recent Videos:

Popularity: 6%

Entry Filed under: News, Entertainment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2019
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
25262728  

Most Recent Posts

Most Popular in January, 2011

Most Popular Posts

More news....