भ्वाइस अफ पोखरामा ६ जना छनोट

August 27th, 2011

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, नेशन्स विट प्रालिको प्रस्तुति माइक्रो एमएक्स सेभेन भ्वाइस अफ पोखरा २०११ को १३ औं चरण होटल आनन्द पृथ्वीचोकमा सम्पन्न भएको छ।

माइक्रो एम एक्स सेभेन कार एच एण्ड वी डेभलपमेन्ट बैंक लि. र पशुपति पेन्टसको मुख्य आयोजनf रहेको यस कार्यक्रममा उत्कृष्ट ७ जनाले आफ्नो प्रस्तुती दिएका थिए।

भोटिङ ६० प्रतिशत र निर्णायकको ४० प्रतिशत अंक जोड्ने निर्णय गरिने यस कार्यक्रमको १२ औं चरणमा निर्णायक र भोटिङको आधारमा रमेश क्षेत्री बाहिरिएका छन्। टप ६ मा पर्नेमा अमर तामाङ, विजय तामाङ, माया गुरुङ, शान्ति गुरुङ, सुनाम गुरुङ, विक्रम बराल छन्।

१३ औं चरणमा सम्पूर्ण प्रतियोगीहरुले ट्रेजेडिक सङ्ग थिममा गीतहरु गाएका थिए। प्रतियोगिताको निर्णायकमा सुनिल थापा, असिम शेरचन, अमर गुरुङ पोखरेली थिए।

यसैबीच टप ११ मा पर्न सफल प्रतियोगिहरुबाट एल्बम निकाल्ने, टप भिडियो निकाल्ने र भ्वाइस अफ पोखरा २०११ को उपाधि पाउनेले नगद रु ५०,००० र माइक्रो एम एक्स सेभेन कार, एच एण्ड वी डेभलपमेन्ट बैंक लि र पशुपति पेन्टका ब्राण्ड ऐम्वेसेडरमा नियुक्ति गरिने कम्पनीका जनरल मेनेजर शिव देवकोटाले जानकारी दिए।

Recent Videos:

Popularity: 6%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts

More news....