लिगलिगे दौड सम्पन्न

October 3rd, 2011

एचकेनेपाल डट कम संवाददाता-
गोरखाको आँपपिपलस्थित लिगलिगकोटमा भएको लिगलिगे दौडको उपाधि नेपाली सेनाका हरिप्रसाद रिमालले जितेका छन्।

रिमालले निर्धारित दूरी १ घन्टा १ मिनेटमा पुरा गरी प्रतियोगिताको उपाधि जितेका हुन्।

प्रतियोगितामा नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रा भएका छन्। उनले १ घन्टा १ मिनेट १३ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।

गएको बर्ष प्रतियोगितामा पहिलो भएका नेपाल प्रहरीका भुमीराज राई भने यसपटक तेस्रो भए। राईले १ घन्टा १ मिनेट २६ सेकेण्डमा दूरी पार गरेका थिए।

प्रतियोगितामा नेपाली सेनाकै मानबहादुर थापाले १ घन्टा २ मिनेट २६ सेकेन्डमा दौड पुरा गरी चौथो र शशस्त्र प्रहरीका किरण मल्लले १ घन्टा ३ मिनेट ३६ सेकेन्डमा दूरी पार गरी पाँचौ भएका छन्।

प्रतियोगितामा विजयी धावकलाई एथलेटिक्सका प्रशिक्षक जीतबहादुर केसीले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा पहिलो हुने रिमालले नगद रु ५० हजार, दोस्रो हुने श्रेष्ठले रु २५ हजार, तेस्रो हुने राईले रु १० हजार, चौथो हुने आलेमगरले रु ५ हजार र पाँचौ भएका मल्लले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

Recent Videos:

Popularity: 5%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in October, 2011

Most Popular Posts

More news....