नेपालको शान्तिप्रक्रियामा चीनले सहयोग गर्ने

July 28th, 2006

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
चीनका उपविदेशमन्त्री वु दावेले नेपाल सरकारको शान्ति स्थापनाको प्रयासमा चीन सरकारको रचनात्मक सहयोग रहने बताउनुभएको छ।

नेपालको तीन दिने औपचारिक भ्रमणका क्रममा दश सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ हिजो आउनुभएको हो।

भ्रमणका क्रममा उच्च सरकारी अधिकारी र राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।

आज बिहान दावेले प्रधानमन्त्री कोइरालासित भेट गर्नुभएको छ।

Popularity: 20%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in July, 2006

Most Popular Posts

More news....