कुटेर श्रीमतिको हत्या
February 15th, 2012
एचकेनेपाल डट कम संवाददाता-
खाँदबारी, ३ फागुन । संखुवासभाको दिदीङ ९ स्थित खर्सुवाका मनकुमार राईले बुधबार श्रीमतीको हत्या गरेका छन्।
मनकुमारले कुटपिट गर्दा २५ बर्षीया आनन्दकुमारी राईको मृत्यु भएको प्रहरीले बताएको छ।
सामान्य झगडामा मनकुमारले कुटपिट गरेपछि आनन्दकुमारीको घटनास्थलमै मृत्यु भएको जनाएको छ। घटनापछि प्रहरीले मनकुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरू गरेको छ।
Recent Videos:
Popularity: 5%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. rabin | February 16th, 2012 at 1:04 am
yo sale lai marunjel sajaya ani khutta ma ghatima hatma sanlo lagaunu parchha? ki buriko pani kehi galti po thiyoki jakhamale sanga po chori chori garthiyo ki tyopani hernu parchha,
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed