बाबुले हत्या गरे आफ्नै ३ छोरीको
February 17th, 2012
एचकेनेपाल डट कम संवाददाता-
मकवानपुर, ५ फागुन । मकवानपुर फापरबारी-५ बाख्रेखोलाका भक्तबहादुर रुम्बाले आफ्नै तीन जना छोरीहरूलाई विहीवार राति हत्या गरेका छन्।
श्रीमती आफन्तको विहेमा गएको बेला ढुंगाले हानेर छोरीहरू ७ वर्षीया अनिता,१० वर्षीया सुनिता र १३ वर्षीया लक्ष्मीको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यापछि प्रहरीले ३५ वर्षीय भक्तबहादुर रुम्बालाई पक्राउ गरेको छ। उनको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ।
Recent Videos:
Popularity: 4%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed