प्रधानमन्त्री भट्टराई बिहार प्रस्थान
February 17th, 2012
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री डा बाबुराम भट्टराई शुक्रवार भारतको बिहार प्रस्थान गरेका छन्।
प्रधानमन्त्री भट्टराई एसियाली विकास अनुसन्धान इन्स्टिच्युट, मानव विकास इन्स्टिच्चुट र बिहार फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिने गोष्ठीमा प्रमुख अतिथिको रूपमा उपस्थित हुने जनाइएको छ।
प्रधानमन्त्री भट्टराईले सो कार्यक्रमको उद्घाटन गर्नुको साथै विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Recent Videos:
Popularity: 5%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed