नेपालगञ्ज तनावग्रस्त, दिउंसै कर्फ्यु

December 26th, 2006

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
बाँके जिल्ला प्रशासनले आज बिहान ११ बजेदेखि बेलुकी साढे ५ बजेसम्मको लागि कर्फ्यु जारी गरेको छ।

समाचार स्रोतका अनुसार नेपाल सद्भावना पार्टी र अन्य दलका कार्यकर्ताबीच भएको झडपले साम्प्रदायिक दङ्गाको रुप लिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको जनाएको छ।

सद्भावना पार्टीद्वारा हिजो आयोजित तर्राई बन्द कार्यक्रममा भएको तोडफोड र झडपको बिरोधमा आज नेपालगञ्जमा निस्केको प्रदर्शनकारीमाथि सद्भावना पार्टीका कार्यकर्ताहरु जाइ लागेका थिए। सद्भावना पार्टीका कार्यकर्ताले आक्रमण गरेपछि अन्य दलका समर्थकहरु पनि प्रतिरोधमा उत्रेका थिए।

दुबै पक्षका समर्थकहरुले रड, घरेलु हतियार, लाठी प्रयोग गरी एक आपसमा भिडेका थिए। झडपका कारण दुबै पक्षका कयौं घाइते भएका छन्।

Popularity: 22%

Entry Filed under: News

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Paras Iwahang  |  December 26th, 2006 at 6:00 pm

    धन्‍यवाद माओवादी साथिहरु, यति चाँडै टाउको उठाउन खोजने मण्‍डलेहरुले के सम्‍झेको छ यो परीवर्‌तन खेलाचि हो ?
    यिनीहरुको सभा बिथोल्‍ने मात्र होइन वास्‍तबमा दरबारीयाहरुलाई सप्‍त कोशिमा लगेर गोही (क्रोकोडाइल) को आहारा
    बनाउन पर्‌छ । छाड्‌हुन्‍न कुनै ठाम पनि माओवादी भाइ हो ठोक तपाईंहरुका साथ हामि करोडौं जनता छन ।
    अन्‍तमा गणतन्‍त्र जिन्‍दावाद, जातिय स्‍वयेतताको सम्‍मृद्घ नेपाल बनाउने पुरा गरऔं !!!

  • 2. Ramesh Lama  |  December 26th, 2006 at 9:07 pm

    Well….I am not agreeing with your comment.Well its personal though..i hope u dont mind.Mathi ko story ma jun Sadhbhawana party chan…tyo SaatDal ko Sadhbhawana Party ho…..No Mandale….Mandale one is another one……well Crore Janta chan Maobadi ko support ma……..J bhande ni bho k cha ra…Prajatantra ta ho…haha……
    Tapai Ganatantra Chahanu huncha bhane..Ekata ko kura garnus…….Bandook le Desh ma santi lyaucha bhanera soch rakhnu huncha bhane mero bhannu kei chaina……ma Biswas garchu Ganatantra ma tara Malai Shanti chaincha…….Bandook haina………….
    Maaf garnu hola mitra tara malai lagcha taile maathi ko Story ko sanga related cha ra kina cha bhanera hernu bhako chaina……..

  • 3. Ramesh Lama  |  December 26th, 2006 at 9:08 pm

    maathi tapaile hunu parne ma taile huna gayekoma maafi chahanchu………..

  • 4. Dr.Shyam Prasad Shah  |  December 27th, 2006 at 2:46 am

    Time to time Madeshi r Pahadi vaner ahile sa-sana ghatna haru
    vai rakhya chhan. Better government have to think it on time , what’s the matter which let it to arise?? Better solve it
    If it’ll take a big shape something unpleasant will happen.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in December, 2006

Most Popular Posts

More news....