तराईमा २७ जनाको मृत्यु

February 7th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा तीन सातादेखि जारी तनाव र हिंसाका घटनाहरुमा ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ। यो तथ्याङ्क आज एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानवअधिकार आयोगले उपलब्ध गराएको हो।

आयोगको प्रतिवेदनमा तराईमा गरिएका स्थलगत निरीक्षणहरुको बारेमा उल्लेख छ।

प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको र प्रदर्शनकारीहरुले पनि उनीहरुले दावी गरे अनुसार शान्तिपूर्ण रुपमा प्रदर्शन नगरी हिंसात्मक उत्तेजक क्रियाकलाप गरेको पाइएको आयोगले बताएको छ।

Popularity: 11%

Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. james grg  |  February 8th, 2007 at 11:14 pm

    JAMES TAMU
    नेपारी ए को हरु मोर्छ नि सबै लाई गोली थोक्क नु
    पर्ने हो सबेइ मार्नु पर्ने हो के बाँदर हरु आफ्नो त
    घर छैन अरु को पनि फोर्ने उग्रा बादी चोर लोउ जा त
    आफ्नै देस फोर्ने चोर हरु २७ जाना होइना २९००० जान मोर्नु पर्ने हो के कम भयो के मोरेको लास लोउजा त
    NEPAL DAL BAL PARTY
    CENTRAL OFFICE
    nepal-dal-bal-party@hotmail.com

  • 2. james grg  |  February 8th, 2007 at 11:18 pm

    नेपारी ए को हरु मोर्छ नि सबै लाई गोली थोक्क नु
    पर्ने हो सबेइ मार्नु पर्ने हो के बाँदर हरु आफ्नो त
    घर छैन अरु को पनि फोर्ने उग्रा बादी चोर लोउ जा त
    आफ्नै देस फोर्ने चोर हरु २७ जाना होइना २९००० जान मोर्नु पर्ने हो के कम भयो के मोरेको लास लोउजा त

    प्रदर्शनकारीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन नगरी हिंसात्मक उत्तेजक क्रियाकलाप गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....