शिक्षा दिवस नमनाइने, प्रजातन्त्र दिवस मनाइने

February 13th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले राजा वीरेन्द्रको राज्याभिषेक भएको दिन मनाइँदै आएको शिक्षा दिवस नमनाउने भएको छ। तर सन्ताउनौँ राष्ट्रिय प्रजातन्त्र दिवस भने आगामी फागुन ६, ७ र ८ गते मनाउने भएको छ। यसका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ।

प्रधानन्यायाधीश दिलीपकुमार पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको समीक्षा हलमा बसेको बैठकले सो समितिको गठन गरेको हो।

मूल समारोह समितिका अन्य सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र अमिक शेरचन, मन्त्रीगण, पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टर्राई र शेरबहादुर देउवा, उपसभामुख चित्रलेखा यादव रहनुभएको छ।

Popularity: 22%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. deb  |  February 13th, 2007 at 10:11 pm

    is there democrcy in nepal? Oh was it education in nepal. so why we need libertdy. What i think or what we need is politics and leader only.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....