हतियारसहित माअ‍ोवादी सिंहदरबारमा पक्राउ

February 16th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का दुई नेताका सहयोगी अङ्गरक्षकलाई हतियारसहित सिंहदरबार परिसरमा प्रवेश गर्न लाग्दा पक्राउमा परेका छन्।

माअ‍ोवादीका विधायक देव गुरुङ र लोकेन्द्र बिष्टका सहयोगीद्वयलाई हिजो बिहान पूर्व र दक्षिणढोकाबाट सिंहदरबार प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले जाँच गर्दा उनीहरूसँग एक-एक थान पेस्तोल भेटिएपछि प्रवेश गर्न रोक लगाएको थियो ।

नेकपा (माओवादी)का प्रवक्ता कृष्णबहादुर महराले गत कात्तिक २२ गतेको सम्झौतामा व्यवस्था भएअनुसार पार्टी केन्द्रीय सदस्यहरूको सुरक्षाका लागि हतियार राख्न पाउने प्रावधानअनुरूप ती हतियार बोकिएको जनाउँदै यसअघि पनि पार्टीले संसदीय दलको कार्यालयसम्म ती हतियार लाने गरिएको थियो भन्नुभयो।

विधायक गुरुङले विगतमा सिंहदरबार प्रवेश गर्दा गाडीमा आफ्ना सहयोगी पनि हुने गरेको र तिनीहरूको कुनै जाँच नगरिने भएकाले त्यस्तो समस्या नपरेको जनाउँदै उपत्यका बन्दका कारण आफूहरू सहयोगीविना नै सिंहदरबार प्रवेश गरेकाले त्यहाँ खटिएका सुरक्षाकर्मीलाई पछि आएका सहयोगी र तिनका हतियारबारे जानकारी नभएकाले सो समस्या भएको बताउनुभयो ।

Popularity: 12%

Entry Filed under: News

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. gopal  |  February 16th, 2007 at 3:36 pm

    Maobadi sachchikai hamro deshaka shatru hun . lagai nalagne chhi… chhi……….chhhi…….

  • 2. Milan  |  February 17th, 2007 at 2:10 am

    Mao badi lai hatiyar sahit SinghaDarbar chirna diye pachi neta haru ko ke bijog hune ho ? Paras ra gyane le king birendra ka santan lai mareko girija babu le bhuli sakeko jasto cha. natra turunta hatiyar liyera hidne lai aparadhik kriyakalap ma sanlagna bhayeko bhanera jail ma kochnu parcha. natra girija , timro pani king birendra ko jastai bhatatata hola ni , hoos garnu . Mao badi le aaulo dida dudilno nulna khojchan. bichar garnu.

    Milan from Saudi arabia

  • 3. patrio  |  February 17th, 2007 at 7:30 pm

    गोपाल जि र मिलन जि को कुरा अलि मिलेन कि जस्तो लाग्यो यहाँ ! बडी गार्ड राख्नुनै पर्ने आबश्यक भएको हुनाले त्यो घटना हुन गएको हो किन कि मोध्नाथ प्रशित र मदन भण्डारी को जस्तो घटना दोहोरिन जान सक्छ! त्यो घटना पनि गिरिजा बाबु को साशन काल मा नै भएको भन्ने कुरा नेपाली जनता ले अझै भुलेको छैन कि? गोपाल जि र मिलन जि ले पनि त्यो दाश ढुङ्गा को दुर्घटना भुल्नु भएको छैन होला शायद!!! तेसैले सबै नेता हरु सचेत नै रहनु पर्छ अहिले को अवस्थामा!! भोली अर्को ईतिहास को पाना मा शाहीद भनेर नाम कुदिने छ!

  • 4. Pr  |  February 18th, 2007 at 1:52 am

    sayed gopal ra milan ji lai rajnitikko kamai gyan hola, kina ki neta jasto byaktilai suraksha ta chahinchha chahinchha. rajnitima je pani huna sakchha. gopal ji le maobadilai chhi chhi kun mukhle vannu vayeko ni tapai lai mao badiko jati rastra ra janatako baarema chetana chha ????????? Ani milan ji maobadile dudulno matra hoina jiu nai nilnu parchha ani matra desh ma noulo janabadko bikas hunchha.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in February, 2007

Most Popular Posts

More news....