रोजे अनुसारको मन्त्रालय नपाए माअ‍ोवादी सरकारमा नजाने

March 1st, 2007

नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले अन्तरिम सरकारमा व्यवस्थापिका संसदको जस्तै भाग नपाए आफ्नो दल सरकारमा नजाने बताउनुभएको छ।

नेपालगन्जमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आजसम्म अन्तरिम सरकारको टुङ्गो लाग्न सक्ने सम्भावना औँल्याउनुभयो।

उहाँले जेठ महिनामा संविधानसभाको निर्वाचन गरी असारसम्ममा संविधानसभाले गणतन्त्रको घोषणा गर्ने थाहा पाएर राजावादीहरू छटपटाइरहेको बताउनुभयो ।

अन्तरिम संविधानको प्रस्तावनामा नै जेठभित्र संविधानसभाको चुनाव हुने उल्लेख भएकाले समयमा चुनाव हुन नसके त्यसले वैधता नपाउने भएको हुँदा आफ्नो पार्टीले संसदबाटै गणतन्त्रको घोषणा गर्नुपर्ने विचार राखेको उल्लेख गर्नुभयो ।

Popularity: 21%

Entry Filed under: News

11 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. baba+rajesh+sudiksha maden {limbu}  |  March 1st, 2007 at 2:12 pm

    बिचरा प्रचन्ड माया लागेर आउछ उनको बिचार सुन्दा जसरि पनि गणतन्त्र घोषणा गर्ने रे कहिले दरबार को पर्खाल भात्काउने रे कहिले राजा लाइ भगाउने रे बोली को सिमित नै छैन कहिले सम्सद भवनमा गोली र बन्दुकको धम्की दिने उनका साम्सद हरु अनि कहिले उनिहरुको सभामा दर्सक उपस्थित नभएकोमा सभापति लाइ मार्ने धम्की दिने हरु लाइ कसरी राम्रो मन्त्रालएए दिने रे फेरी मन्त्रालय को काम पनि त थाहा हुनु पर्‍यो ति बिना काम का माओवादी नेता भनौदा मुर्तिहरुलाइ मन्त्रालय को जिम्मेवारी दिएर के काम यि मुर्ती हरुले त देश सपार्ने होइन डुबाउने मात्र हो| बिचरा प्रचन्ड,बाबुराम,बादल र महरा एक दुई नेता ले कसरी देश को बिकास सम्भब हुन्छ र ?

  • 2. milan bhandari  |  March 1st, 2007 at 2:38 pm

    mayobhadi pani akhir sattako lagi puranai raganitik pati jastai satta ko lagi agadi badaichai chan bhane mero ta kehi garchan ki bhanne aasak ko diyo nai nivi sakyo

  • 3. milan bhandari  |  March 1st, 2007 at 2:40 pm

    mayobhadi le janta ko lagi kehi garlanta

  • 4. Amber an  |  March 1st, 2007 at 4:42 pm

    khai malai pani viswas lagna chodyo MAOBADI ko khasai ramro manchhe haru chaina satta chalauni………….just ha ha ra hu hu matrai hola jasto chha.

  • 5. Amber an  |  March 1st, 2007 at 4:50 pm

    kin bhane 21sau satapdi ma aayar pani banduk bhama manche haru lai yak chhin tarsayar kaha hunchha, MAOBADI le Ahile budhdi ko kam bhanda bal ko kam badi gareko chha.

  • 6. DS Rumdali (Rai)Diktele Rai ma  |  March 1st, 2007 at 5:08 pm

    it is bad talk for all Nepal and Nepali.
    why so>????
    that is not his option to salve peace process for all pary
    Thanks

  • 7. sandip  |  March 1st, 2007 at 7:54 pm

    देश मेरो प्यारो नेपाल् म बेदेश भुमिमा भयता पनि देश को हाल्त सुन्दा नेता भनौदा को नौटकि सुनेर वाक्क् लगछ अब मेरो देस को हाल्त के होला भनेर देश खतम् हुन आटयो मायोबादि ले केयि त गछ कि वनेको यो पनि उयि मुल को डयण्ग निक्लियो उस् लाइ मन्त्रालय् छयियो रे क्यछन् नेपलि नेता हो बाबु पचन्ड आखिरि आफु लाइ जङलि नै सबित् गरेको छन्

  • 8. sandip  |  March 1st, 2007 at 7:56 pm

    देश मेरो प्यारो नेपाल् म बेदेश भुमिमा भयता पनि देश को हाल्त सुन्दा नेता भनौदा को नौटकि सुनेर वाक्क् लगछ अब मेरो देस को हाल्त के होला भनेर देश खतम् देश मेरो प्यारो नेपाल् म बेदेश भुमिमा भयता पनि देश को हाल्त सुन्दा नेता भनौदा को नौटकि सुनेर वाक्क् लगछ अब मेरो देस को हाल्त के होला भनेर देश खतम् हुन आटयो मायोबादि ले केयि त गछ कि वनेको यो पनि उयि मुल को डयण्ग निक्लियो उस् लाइ मन्त्रालय् छयियो रे क्यछन् नेपलि नेता हो बाबु पचन्ड आखिरि आफु लाइ जङलि नै सबित् गरेको छन् हुन आटयो मायोबादि ले केयि त गछ कि वनेको यो पनि उयि मुल को डयण्ग निक्लियो उस् लाइ मन्त्रालय् छयियो रे क्यछन् नेपलि नेता हो बाबु पचन्ड आखिरि आफु लाइ जङलि नै सबित् गरेको छन्

  • 9. bhimsen thaapa  |  March 1st, 2007 at 9:00 pm

    limbu bandhu haruko kuraley feri chitta bujhena khali kina prachand ra maobaadi haru ko maatra comment?malaai laagchha uniharu pani mandaley ko body guard hunuparchha.taaki dar dhamki ra power dekhayera janata ko paisa aulney ani police,mantriharuko naam liyera jamanatma chhutihaalney khaalko hunuparchha kina ki baba bhaneko khunkhaar ani kukhyat hunuparchha jun bibekley haina murkhaprabriti liyera jiyeyko hunuparchha.

  • 10. Rajen chong bang canada  |  March 2nd, 2007 at 4:33 am

    k po sunnu parcha ho yo bhu kaan le k k padanu parchha yo aakha le .nani paounu kahi le kahilee kokro bunchha anile jastai bhayo hai maoodai ho.

  • 11. sunil  |  March 2nd, 2007 at 6:08 am

    malai tha prachanda ko kura thick lagyo yes ma pani affnu affnu bichhar hun cha ni hoinara sathiho, malai tha mathi sandi bhan ni pakhandi la lakhako kur ramro lagana

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts

More news....