आज घटस्थापना: बडादशैं शुरू भयो

September 28th, 2011

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ असोज । नेपालीहरूको महान् चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्पराअनुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइंदै छ।

बडादशैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टांसी जौ र मकै रोपेर घटस्थापना गरिंदै छ।

असोज १७ गते बिहानै महाष्टमीको पूजा गर्ने, बेलुका कालरात्रिको पूजा, १८ गते बिहान महानवमीको पूजा र १९ गते विजयादशमीको पूजा गरिदैछ।

हाम्रा समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा विजया दशमीको सुखद अवसरमा सुख, शान्ति, उन्नति तथा समृद्धिको मंगलमय शुभकामना….।
- एचकेनेपाल डट कम परिवार

Recent Videos:

Popularity: 9%

Entry Filed under: News, Yata Uta

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Sappan K.C, Madrid, Spain.  |  October 4th, 2005 at 7:47 am

    “मानिस सुख, स्वदेशमा हुन्छ, विदेशमा हुदैन” नेपालीहरुको महान चाडहरु दशैं र तिहार-२०६२ को शुभकामना छ।-सप्पन के.सी ”
    Madrid, Spain.

  • 2. Sappan K.C, Madrid, Spain.  |  October 4th, 2005 at 7:51 am

    “मानिस सुख, स्वदेशमा हुन्छ, विदेशमा हुदैन” नेपालीहरुको महान चाडहरु दशैं र तिहार-२०६२ को शुभकामना छ।-सप्पन के.सी “sappankumarkc@hotmail.com
    Madrid, Spain.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in September, 2011

Most Popular Posts

More news....