गणतन्त्र भनेर मात्र हुँदैनः कोइराला

May 8th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको नारा दिएर मात्र हुँदैन त्यसलाई पुरा गर्ने अवस्था के छ सो हेर्नुपर्छ भन्दै राजाका अधिकार बिस्तारै कटौती हुँदै गएको र समय आएपछि ह्वात्तै हटाउन सकिन्छ भन्नुभएको छ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको चार दिने भेलाको समापन गर्दै उहाँले सकारात्मक सोचका साथ अघि बढ्न सभापतिहरूलाई आहृवान गर्नुभयो।

संविधानसभाको निर्वाचन सम्पन्न गराएरै छाड्ने दृढता व्यक्त गर्दै पार्टी जिल्ला सभापतिहरूलाई आ-आफ्नो जिल्लामा गई उच्च मनोबलका साथ निर्धक्क भई सङ्गठन विस्तार गर्न निर्देशन दिनुभएको छ।

देशमा शान्तिसुरक्षा सुदृढ गर्न सरकार कडाइका साथ प्रस्तुत हुने र यस कार्यमा सकैसँग पनि सम्झौता नगरिने दृढता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले सरकार आठ दलको एकता र सहमतिबाट अघि बढ्ने बताउनुभयो।

आठ दलको एकता र सहमतिमा देशलाई यस अवस्थासम्म पुर्याइएको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो- “हामीले आफ्नो लक्ष्य र सफलता प्राप्तिका लागि यो एकता टुट्न दिनुहुँदैन।”

Popularity: 11%

Entry Filed under: News

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. DS Rumdali (Rai)Diktele Rai ma  |  May 8th, 2007 at 4:45 pm

    Dar Chheruwa haru saba
    Kin aaja pani ke ko DAR??

  • 2. Son of Nepal  |  May 8th, 2007 at 7:27 pm

    GPK may be rajabadi ta hoina sathiho…ali ali symtoms dekhidai ayako chhani kaso,bichar garnu bhachha sathiho….

  • 3. Mhiki  |  May 8th, 2007 at 8:50 pm

    डर छेरुवा भन्दा पनि संस्कारको कुरा हो । सिधै सेरेमोनियल् भन्न नसकेर घुमाई फिराई जसरी हुन्छ राजा राख्ने कुरमा नै पुरेउन खोजेको होला तर गिरिजा बाबु अब त्यस्तो सपना नदेख्दा हुन्छ । गिरिजा बाबु तपाईको उचाइलाई सम्मन नगर्ने को पो होला र । तर यस्तै हो भनेत राम राम मात्र भन्न सकिन्छ । राष्ट्र प्र्मुख्को जो आज्ञा । जो बिचार ।

  • 4. Manoj Lamichhane  |  May 8th, 2007 at 11:59 pm

    Aba Nepali Yuva Haru Le Buda Haru Bata Kehi Aasha Rakhnu Parne Karan Sakiyeko chha.

  • 5. Manoj Lamichhane  |  May 8th, 2007 at 11:59 pm

    Aba Nepali Yuva Haru Le Buda Haru Bata Kehi Aasha Rakhnu Parne Karan Sakiyeko chha.

  • 6. bharupal /united kingdom  |  May 9th, 2007 at 4:11 am

    गिरिजा जि, मलाई लाग्दैछ् कि गणतन्त्र घोषणा गर्न निकै ढिलो भई सकेको छ। अब पनि जनताको चाहनालाई लात मारेर कुर्सिको मोहमा फस्ने प्रापञ्च रच्न सकिन्छ भन्ने सपना देख्नु भएको छ भने तपाईंको थोत्रिएको दिमाख मक्की सकेछ भन्ने स्वत: प्रमाणित हुन्छ।
    आजको युग दम्भी र एकलकाटे बिचारले चल्दैन।
    समयको मागलाई भुझ्न नसक्नेको हालत सधैं असफलतामा टुङिन्छ। यो कुरा राम्रो सँग बुझिराख्नुहोस् गिरिजा जि!
    आज भन्दा तेह्र बर्ष अगाडि ताप्लेजुङ् जिल्लाको सदरामुकामको बांसे स्टाजमा एउटा हावाल्दारले लोकल ठरा धोकेरा नेपाललाई म सिङापुर बनाउछु भनेको जस्तो होईन।
    आज म देख्दैछु कि तपाईंले नेपाललाई सिङापुर बनाएको चै मलाई थाहा छैन तर झिङ्गपुर चै अबस्य बनाएकै हो। यो त सबै नेपाली जनताले देखेको छ।
    गिरिजा जिको नियत त अस्ती नै थाहा भैइसक्यो, जब एक्कासौ शताब्दिको बिष्णु अवतार ग्याने जि अर्को भगवानको दर्शन गर्न मन्दीर जाइ लागि बक्स्यो।
    ओरालो लाकेको मरेको मिर्गलाई किन गिरिजा जि काँधमा बोकेर हिँ हां गर्दै हुनुहुन्छ् , मैले बुझ्न नसकेको गाठी कुरा यही छ।
    तर, गिरिजा जि एउटा कुरा बुझी राख्नुस् –
    अब पनि दिन दहडै जनतालाई ‘ अन्ध्यारो छ, सुत्न जौ’ भन्ने जस्तो सोछ राख्नु हुन्छ भने जनताले तपाईं मर्दा कफनमा फूलहरुको खात् होइन एघार साइजको लात् बजारने छन। त्यस खेर तपाईंको आत्माले सुद्ध् शान्तिको श्वास फेर्ने छैन।
    छिट्टै होस् पुर्याएस्।।
    बुढो दिमाखमा तत्कालाई चेतना भया!!!!!

  • 7. Ratna Thapa  |  May 9th, 2007 at 11:05 pm

    I am 100% agreed with bharupal. you are right mate, he is against all the freedom lovers Nepali, i don’t know which planet he is on.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts

More news....