प्रवासी मजदुरहरुको लागि दन्त स्वास्थ्य शिविर (+Photo)

May 14th, 2007

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया -
विभिन्न देशबाट कोरियामा आई मजदुरी पेशामा कार्यरत प्रवासी मजदुरहरुको लागि दन्त स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ।

छोगेसा गुम्बा अन्तर्गत रहेको मैत्रिक नामक संस्थाको आयोजनामा भएको दन्त स्वास्थ्य शिविरमा विभिन्न देशबाट आएका प्रवासी मजदुरले सेवा लिएका थिए। नेपालीहरुको ठूलोमात्रामा उपस्थिति रहेको उक्त शिविर प्रत्येक महिनाको पहिलो आइतबार दाँत सम्बन्धि उपचार र प्रवासी समस्या सम्बन्धि कानुनी सरसल्लाहबारे छलफल गरिने आयोजक संस्थाका संयोजक भे ना योङले बताउनु भयो।

त्यसै गरी सोही गुम्बाको आयोजनामा आगामी २० तारिख २५५१औं बुद्ध जयन्ती भव्य रुपले मनाउंने भएको छ। गुम्बाले प्रत्येक वर्ष झैं यस वर्ष पनि विभिन्न कार्यक्रमसहित बुद्ध जयन्ती मनाउने तयारी गरिरहेको छ।

थप तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस्।

कोरियाबाट समाचारः भूपेन्द्र आचार्य, तस्विरः राप्के लामा एचकेनेपाल डट कम।

Popularity: 11%

Entry Filed under: Korea News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. dhruba  |  May 15th, 2007 at 10:42 am

    Hi everyone,,
    jehos,,thik chha…

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts

More news....