राजतन्त्र जोगाउन काँध थाप्ने स्वयं बढारिनेः किरण

May 22nd, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) का नेता मोहन वैद्य ‘किरण’ले अन्तरिम व्यवस्थापिका-संसदबाट गणतन्त्र घोषणा नगरिए माओवादीले सरकार, सदन र सडकबाटै आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

नेकपा (माओवादी) लुम्बिनी क्षेत्रीय ब्युरो सर्म्पर्क कार्यालयको उद्घाटन गर्दै माओवादी नेता वैद्यले राजसंस्था आम नेपाली जनताबाट नाङ्गिइसकेकाले जसले राजतन्त्र जोगाउन काँध थाप्छ उ पनि बढारिनेछ भन्नुभयो।

वामपन्थीबीच पार्टी एकता हुन नसके पनि वाम एकताको खाँचो औँल्याउँदै उहाँले गणतन्त्रको घोषणा, राष्ट्रिय सुरक्षा र आम नेपाली जनताले भोग्नुपरेका समस्या समाधानका लागि वाम एकतामाथि जोड दिनुभयो।

विगतमा कब्जा गरिएका घरजग्गा फुकुवा गरिसकिएको जानकारी दिँदै नेता वैद्यले केही निश्चित ठाउँमा कब्जा गरिएका जमिन्दारको जग्गाको हकमा भने कृषकका मोहियानी हकको सुनिश्चितता एवं त्यस्ता जग्गा जमिनदारले बेच्न नपाउनेजस्ता मूलभूत कानुन बन्नुपर्नेमा जोड दिनुभयो।

Popularity: 11%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. DS Rumdali (Rai)Diktele Rai ma  |  May 22nd, 2007 at 5:27 pm

    Nepala ma ganatantra nalyai shahida haru ko atmaa le sarapne chha

  • 2. Rudra nath sharma  |  May 23rd, 2007 at 9:28 am

    Maoist haru ley ta Nepal lie khokro banai sakyo kasari Bikas hunchha?Desh ko Dhukuti nai teni haru ko karyakarta lie bhatta dena na pugla jasto chha k garni?ini haru ko khokro gaff tera na lagau hai sathi ho khaldo ma hal chhan.

  • 3. bhakta gurung malaysia  |  May 23rd, 2007 at 1:01 pm

    ahile ko awasthama nepal ma ganatantra apariharya chha,yesko lagi hami sabai ek jutt hunu parchha.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts

More news....