लडाकु प्रमाणीकरण बिहीबारदेखि

June 12th, 2007

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
देशका सात वटा मुख्य शिविरसमेत अन्य अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरूको प्रमाणीकरण कार्य बिहीबारदेखि सुरु गर्न राष्ट्रसङ्घ, सरकार र माओवादी प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन संयोजन समितिमा सहमति भएको छ ।

लडाकुहरूको भरणपोषणका लागि सरकारले मासिक भत्ता उपलब्ध गराएपछि मात्र प्रमाणीकरण कार्य थाल्नुपर्ने भन्ने माओवादी पक्षको अडानका कारण सो कार्य हुन सकिरहेको थिएन ।

सरकारले लडाकुहरूका लागि मासिक रु. ३००० भरणपोषण बापत रकम उपलब्ध गराउने तथा जेठ महिनाका लागि उक्त रकमसमेत निकासा भइसकेपछि शिविरका लडाकुहरूको प्रमाणीकरण हुन लागेको हो ।

Popularity: 21%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in June, 2007

Most Popular Posts

More news....