एमाले महासचिव माधव नेपाललाई प्रधानमन्त्री बन्ने रहर

November 28th, 2007

दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले आफूलाई पाँच वर्ष प्रधानमन्त्री बनाइदिन अनुरोध गर्नुभएको छ।

उहाँले आफू प्रधानमन्त्री भए पाँच वर्षभित्र मुलुकको पुनसंरचना गरेर देखाइदिने दाबी गर्नुभयो। बिबिसी वल्ड ट्रष्टले बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रमका लागि आज काभ्रेमा गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव नेपालले पाँच वर्षमा मुलुकमा जनताले सोचेभन्दा बढी शान्ति कायम गरिदिने दाबी गर्नुभयो।

नेकपा एमालेले मात्रै मुलुकमा स्थायी शान्ति कायम गर्ने उहाँको भनाई थियो। नेपाली कांग्रेसले १५ वर्ष मुलुक हाँके पनि जनताले कुनै पनि दिन शान्तिको महसुस गर्न नसकेको उहाँको धारणा थियो। वर्तमान प्रधानमन्त्रीले कुनै पनि हालतमा मुलुकलाई निकास दिन नसक्ने उहाँले दाबी गर्नुभयो।

Popularity: 9%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. krishna oli  |  November 28th, 2007 at 10:05 pm

    why he is begging for prime minister chair??
    sahame if you are nepali and nepal’s son bhukne kuttale kahile tokdaina think nepal and nepali’s priority CPN UML any leader may great but not for chair ok then NC , CPN MAOEST ALSO all are from nepal all leader must discuss more and more how do solve what need country and what problem i think there is not need changed any prime minister and other minister immedetaily but hold talk and think positive .

  • 2. Beer Rai  |  November 29th, 2007 at 3:05 pm

    माकुनेको बोल्ने र भन्ने कुरा उस्लाई नै थाहा हुन्न त्यसैले बिचराको रहर अधुरो नै रहने भयो किन भने कङ्रेश जस्तो पार्टिलाई त चित्त बुझौन सकेन अब त प्रचन्ड र बाबुराम त पढाई पनि छ अनी काम गर्ने खुबी र कल पनि छ तेसैले माकुने को दिन गयो प्रधान मन्त्री बन्ने सपना अब नदेखे नै राम्रो होला कि कसो मित्रहरु

    biyanr@yahoo.com
    Kabul

  • 3. Gopal,  |  December 1st, 2007 at 8:31 pm

    Thikai chha ni ta yek patak chance diyer ta hernush na ta , nepali le khojeko shanti dine sakne lai herau na ta hai ,

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2019
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
2930  

Most Recent Posts

Most Popular in November, 2007

Most Popular Posts

More news....