दुई टाउके शिशु जन्मियो

February 21st, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मोरङको शनिश्चरे गाविस वडा नं.९ फुलचोक निवासी हीरा राईले दुइ टाउके शिशु जन्माएकी छिन्।

सोमबार जन्मिएको नवजात शिशुलाई हेर्न आउने मानिसको घुँइचो लागेको स्थानीय बासिन्दाले बताएका छन्।

शिशु र आमा दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ।

Popularity: 22%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. deb  |  February 22nd, 2008 at 10:55 am

    naya kura sunna paiyo

  • 2. narayan neupane  |  February 26th, 2008 at 7:04 am

    may be its god take care for that baby.

  • 3. unknown Nepali  |  February 27th, 2008 at 2:03 am

    yo Naulokura achamma nai 6.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts

More news....