एचआईभी संक्रमित पनि उम्मेदवार
February 26th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आगामी चैत २८ गते हुने संविधानसभा निर्वाचनमा एचआइभीको क्षेत्रमा काम गर्दै आएका एचआइभी.सङ्क्रमित मनोज गुरुङले पनि कास्कीको क्षेत्र नं. ३ बाट स्वतन्त्ररुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
एड्सविरुद्ध राष्ट्रिय जनसङ्घर्ष समितिको उम्मेदवारका रुपमा समितिले उनलाई खडा गरेको समितिका अध्यक्ष दिलीप दोषीले बताउनुभयो।
उम्मेदवारी मनोनयन गर्न आज दिउँसो तीन बजे एचआइभी सङ्क्रमित र एचआइभीको क्षेत्रमा काम गर्दै आएका गरी करिब २०० को सङ्ख्यामा नारा जुलुससहित उनी कास्कीको निर्वाचन कार्यालय पुगेका थिए।
Popularity: 15%
Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. ram krishna gurung | February 27th, 2008 at 7:10 pm
actually it,s nice and candicate of HIV & AIDS. but our socity is not accept ur feeling coz many people have did not know about ur progarms. so i think better to not join in poltical party.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed