मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन (News update…)

April 10th, 2008

अज्ञात समूहद्वारा महत्तोरीमा एकको गोली हानी हत्याः
महोत्तरी जिल्लाको पर्सापटौलीस्थित मतदान केन्द्रमा अज्ञात समूहले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ भने दुइ जना गम्भीर घाइते भएका छन्।

काङ्ग्रेसका उम्मेद्वार खुमबहादुर खड्काद्वारा उम्मेद्वारी फिर्ता:
दाङको क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका खुमबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन्। गत मंगलबार दाङमा ८ माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको घटनापछि माओवादीबाट खड्काको ज्यान लिने धम्की प्राप्त भएको र सो क्षेत्रमा कांग्रेसलाई माओवादीले प्रवेश नदिइने चेतावनी दिएका कारण खड्काले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन (News update…)
काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम -
नेपाली जनताको भाग्य रेखा कोर्ने नयाँ संविधान निर्माण गर्न आज बिहीबार मुलुकभर एकैसाथ संविधानसभा निर्वाचन सम्पन्न हुँदै छ।

नेपालको ऐतिहासिक संविधानसभा निर्वाचनका लागि १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदाता सहभागी रहने छन्। निर्वाचन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपालभरका कुल ९ हजार ८ सय २१ स्थानमा राखिएका २० हजार ८ सय ९० निर्वाचन केन्द्रमा मतदान गर्नेछन्।

निर्वाचन आयोगले संविधानसभा निर्वाचन सफल बनाउनका लागि २ लाख ३४ हजार कर्मचारी परिचालन गरेको छ। त्यसैगरी ८ हजार ५ सय ६८ मतदाता स्वयंसेवक, २ सय ४० अनुगमनकर्ता र ४ हजार ७ सय २९ सहजकर्ता गरी १३ हजार ५ सय २९ जनालाई पनि परिचालन गरेको छ।

- निर्वाचन सम्बन्धी News upadte हेर्न यहाँ क्लिक गर्नुहोस्।
- के तपाईले निर्वाचन सम्बन्धी थप जानकारी प्राप्त गर्नुभएको छ? छ भने यहाँ पोष्ट गर्नुहोला।

Popularity: 37%

Entry Filed under: News

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. RAKESH THAPA  |  April 10th, 2008 at 5:15 pm

    MERO DES NEPALMA AAJAKO SAMBIDHAN SABHAKO CHUNABLE SHANTIKO SANKET DIYEKO AAVAS BHAIRAHEKO CHHA”’

  • 2. mohan  |  April 10th, 2008 at 11:59 pm

    KHUSI LAGYO DESH MA RAMRO SANGA CHUNAB SAKIYKO MA .

  • 3. durga shahi  |  April 11th, 2008 at 3:45 pm

    hk nepal le deyako subidha ko parti dherai dhanyabad

  • 4. nick magar  |  April 13th, 2008 at 1:13 pm

    sampurna nepali aam jantale chaheko deshma santi ra bikash ho , aasha cha aaba jantale chahe jasto huncha hola ani ani sambidhan sava ko chunab safal bhayako ma ma dherai khusi chu,

  • 5. Snow Heart  |  September 7th, 2008 at 1:04 pm

    Thank you HK Nepal. Many people can be benefited with this website.
    Great job!

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts

More news....