प्रधानमन्त्रीद्वारा शपथ ग्रहण
August 18th, 2008
एस, काठमाडौं / एचकेनेपाल डट कम-
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड - पुष्पकमल दाहालले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपति डा. रामवरण यादवले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउंनुभएको हो। उहाँले टाई सुट र भाद गाउंले टोपीमा सजिएर शपथ ग्रहण गर्नुभएको थियो।
शपथ ग्रहणको बेला “इश्वरको नाममा” भन्ने उच्चारण हुंदा उहाँले “जनताको नाममा” शपथ लिन्छु भनेर शपथ ग्रहण गर्नुभएको थियो। शपथ ग्रहणपछि उहाँलाई अमेरिकी र भारतीय राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरुले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।
Popularity: 18%
Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. nepal ko choro | August 18th, 2008 at 10:16 pm
k ho prachanda babu! nepali posak man parena ki kya ho ?? tie shoot nai launa parni?
2. zee | August 20th, 2008 at 8:00 pm
swezerland ko sapana dekhne byakti aafai priminister bhayeko 6 herau k hun6.
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed