विश्व साइकलयात्री फुर्तेम्बा शेर्पा उत्तरी युरोप यात्रामा

August 19th, 2008

विराज शर्मा र प्रकाश तिवारी / एचकेनेपाल डट कम -
स्वीट्जरल्याण्डको अद्भूत पर्यावरणीय सौन्दर्यताबाट प्रफुल्लित हुँदै वातावरण संरक्षणको नारा बोकेका विश्वसाइकलयात्री फुर्तेम्बा शेपा शान्तिको संकेत बुद्धको झण्डा फहराउँदै उत्तरी युरोपीएन राष्ट्रहरुको यात्राका क्रममा डेनमार्क पुगेका छन्।


तस्विर: प्रकाश ढकाल, डेनमार्क / एचकेनेपाल डट कम।

डेनमार्कबाट प्रकाश ढकालले दिएको जानकारी अनुसार कोपेनहेगन नगरका उपप्रमुखले उनको ३८ औ भ्रमण राष्ट्र डेनमार्कमा स्वागत् गर्दै कदरपत्र प्रदान गरे । नेपालीहरुका कुनै संघ-संगठनहरु नभएता पनि उनलाई व्यक्तिगत रुपमा यहाँका नेपालीहरुले आर्थिक सहयोग प्रदान गर्दै समर्थन जनाएका थिए। डेनमार्कका लागि नेपाली राजदूतावासले उनलाई हरेक सहयोग र समर्थन गर्दै सहजता सुजना गरेको थियो। आफूलाई माया गर्दै सहयोग र समर्थन गर्नु हुनेप्रति कृतज्ञ रहेको बताउँदै फुर्तेम्बा शेर्पाले आफ्नो आगामी यात्राका लागि स्विडेनतर्फ लाग्ने बताए।

Popularity: 18%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2008

Most Popular Posts

More news....