यति एअरको विमान दुर्घटना, १८ को मृत्यु

October 8th, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँबाट लुक्लातर्फ उडेको एउटा ट्विनअटर विमान आज बिहान लुक्लामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा बच्न सफल क्याप्टेन सुरेन्द्र कुँवरलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

विमानमा १९ जना सवार रहेकोमा क्याप्टेन बाहेक सबैको मृत्यु भएको थियो। विमानमा सहचालक र एअरहोस्टेजबाहेक सबै विदेशी रहेको बताइएको छ। मृत्यु हुनेमा सहचालक विकास पन्त, एअरहोस्टेज सुनिता श्रेष्ठसहित १४ जर्मन र २ स्वीस नागरिक छन्।

बिहान ६.५१ बजे काठमाडौँबाट सोलुखुम्बुका लागि उडेको ९ एनएफएइ ट्वीनअटर विमान विहान ७ बजेर ३३ मिनेटमा दुर्घटना भएको थियो। खराब मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ।

Recent Videos:


Popularity: 17%

Entry Filed under: News

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Tejj yaksho  |  October 8th, 2008 at 8:12 pm

    Dukha lagyo,m samabedana byakta gardachhu.

  • 2. Rajendar tamu  |  October 9th, 2008 at 12:06 pm

    this is too bad and so sad to here

  • 3. kamal kumar sherpa  |  October 11th, 2008 at 2:08 pm

    I THINK
    This is the first incident may be in the Lukla airport.so that i’m felling too bad,parhaps we don’t want like this incident in our vaital.i’m so sad.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in October, 2008

Most Popular Posts

More news....