कमल थापा सुस्ता जाने

November 29th, 2008

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालका पाँच दर्जनभन्दा बढी स्थानमा भएको सीमा अतिक्रमणको शृङ्खलाबाट नेपाली जनताको घरजग्गाको क्षति, उठिवास, मानसिक पीडा अन्त्य गर्न र राज्यको सीमा रक्षाको आफ्नो प्राथमिकता कर्तव्य निर्वाह गर्न दबाब दिन भन्दै राप्रपा नेपालको एक टोली नवलपरासीको त्रिवेणी सुस्ता गाविसको सुस्ता क्षेत्रको अवलोकनमा जाने भएको छ ।

अध्यक्ष कमल थापाको नेतृत्वमा जाने सो टोलीले सीमाक्षेत्रका स्थानीयवासीसँग अन्तरक्रिया पनि गर्नेछ ।

Recent Videos:

Popularity: 16%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. babu  |  November 30th, 2008 at 8:31 am

    balla nepali neta ko buddhi palauna lage jasto chaa

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in November, 2008

Most Popular Posts

More news....