गेसोमा मेरो आबद्धता र वास्तविकता - गोपाल चिन्तन
January 17th, 2009
गेसोमा मेरो आबद्धता र वास्तविकता
गोपाल चिन्तन, लण्डन / एचकेनेपाल डट कम, जनवरी १७ -
विगत केही समय यता हाम्रो प्यारो आन्दोलनकारी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापतिका हैसियतले पदमबहादुर गुरुङले विगत आठ वर्षदेखि निरन्तररूपमा यस संस्थाको पूर्णकालीन कानुनी सल्लाहकार तथा अभियानकर्ता रही काम गर्दैआएको व्यक्ति ममाथि सार्वजनिकरूपमा लगाएका आरोपहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
सभापति गुरुङका यी आरोपहरू विभिन्न बदनियतबाट प्रेरित भएको स्पष्ट छ। यी सबै कुराहरूको सबिस्तार खण्डन उपयुक्त समयमा हुने नै छ। यदि सभापति गुरुङले यी आरोपहरू आगामी जनवरी २५ तारिखभित्र पनि फिर्ता लिनुभएन वा सार्वजनिकरूपमा तिनलाई प्रमाणित गर्नुभएन भने वहाँका विरुद्ध प्रचलित कानुनबमोजिम नेपालदेखि बेलायतसम्म गाली बेइज्जति र क्षतिपूर्तिका अनेकौँ मुद्दाहरू हाल्न पनि बाध्य हुनुपर्ने चेतावनी दिन चाहन्छु।
गोपाल चिन्तन । फाइल तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम
मैले डिसेम्बर ७, २००७ तथा त्यसपछिका दिनहरूमा समेत विभिन्न पत्रहरू लेखी सभापति गुरुङ तथा गेसोको केन्द्रीय समितिसमक्ष संगठन, मुद्दामामिला र आन्दोलनसम्बन्धी विभिन्न सवालहरू उठाएको कुरा युरोपको नेपालीपत्र (२०६५ पौष १६-२२) मा प्रकाशित हाम्रो प्रिय गेसो अब के हुने हो ! शीर्षकको मेरो अन्तिम लेखमार्फत पनि सबैलाई अवगत भएकै होला। त्यसपछि नै सभापति गुरुङ यी सवालहरूलाई उचित ढंगले सम्बोधन गर्नुको सट्टा गेसोको केन्द्रीय समिति, शाखा समिति र बुद्धिजीवी सल्लाहकारहरूलाई समेत भ्रममा पार्दै मेराविरुद्ध निर्लज्जरुपमा साम, दाम, दण्ड र भेदका सबै हतियारहरू प्रयोग गर्न मैदानमा उत्रनुभएको हो। यसबीचमा आन्तरिकरूपमै यी समस्याहरू समाधान गर्नका लागि र गेसोबाट मलाई आधिकारिकरुपमा बिदा दिन वा ससम्मान काममा लगाउनका लागि भएका सबै प्रयासहरू पनि असफल भएका थिए।
सभापति गुरुङ तथा गेसो केन्द्रीय समितिसमक्ष उठाइएका सवाल तथा असहमतिहरू निम्नबमोजिम थिएः
-१) विगतमा बचन दिएअनुसार संस्थाको सम्पूर्ण हिसाबकिताब पारदर्शी हुनुपर्ने,
-२) मैले लिएको सबै रकमको बीलभरपाई दिनुपर्ने,
-३) हृवो एन्ड को. ले सर्रतबमोजिम गोर्खा अफर् टु ट्रान्सफर (न्इत्त्) का विरूद्ध पेन्सनको मुद्दा नहालेकोबारे सार्वजनिक जवाफ दिनुपर्ने,
-४) मेरो काम, कर्तव्य, अधिकार र सुविधाको किटान हुनुपर्ने,
-५) व्यापकरूमा गेसो युकेको संगठन विस्तार हुनुपर्ने,
-६) सतप्रतिशत कानुनी सहायता पाएको अवस्थामा आवासीय भिसाको फारम भर्न ५०० पाउण्ड उठाउने कार्य अनुचित भएकाले रोक्नुपर्ने तथा उठाएको रकम फिर्ता गर्नुपर्ने, र
-७) आन्दोलनको वर्तमान अवस्थामा गेसोलाई एमालेको भ्रातृसंगठनका रूपमा अघि बढाउने सोच बदल्नुपर्ने।
यी समस्याहरू छँदाछँदै पनि म लण्डनमै रहेर गेसोको हितमा आफ्ना काम र अभियानहरू जारी राखेपछि सभापति गुरुङ मेराविरूद्ध आक्रोषले झनै विक्षिप्त भएर सबै मानमर्यादा तोड्दै ममाथि जथाभावी आक्रमक हुन थाल्नुभयो। गेसोजस्तो हामी सबैको रगत र पसिनाले स्थापित लडाकु संस्थाको इज्जत र प्रतिष्ठा तथा गेसोको सभापतिजस्तो मर्यादित पद र हैसियतलाई समेत कुल्चेर मेरो निजी जीवनमाथि पनि अतिक्रमण गर्न थाल्नुभयो। केही सीप नलागेपछि गत सालको सेप्टेम्बर महिनामा हामी भीसी हाउसमा एकैसाथ रहेका बेला वहाँ मेरो आदरणीय अभिभावक बन्दै रोहवरमा मेरी प्रेमिका उर्मिला मगरसँग विवाहको कुरा छिनिदिने तथा भीसी दम्पत्तिका हातबाट हामी दुबै जनालाई आशिर्वाद दिँदै दशैँ टिकाको चाँजोसमेत मिलाउने सभापति गुरुङजस्तो परम मित्र नै अहिले उर्मिलालाई मबाट छुटाउनका लागि मरिमेटेर लाग्नुभएको छ। उर्मिला र मेरो निजी जीवन तथा हाम्रो उज्ज्वल भविष्यका विरुद्ध फतवा घोषणा गर्नुभएको छ। उर्मिलालाई कहिले मजस्तो व्यक्तिसँग कहिल्यै प्रेम नगर्ने शालिन महिला त कहिले मेरी यौनदासी भन्दै गेसोका तर्फबाट वक्तव्यको बाढी चलाउनुभएको छ। सकेसम्म हामी दुबैको चरित्रहत्यामा लाग्नुभएको छ। मलाई जसरी भए पनि बेलायतबाट उठिबास लगाउने घोषणा गर्दै मेरो भिसासमेत रद्द गर्ने योजनामा दौडिनुभएको छ। उर्मिलासँग मेरो विवाह भएको खण्डमा म पनि बेलायतमा स्थायी बासिन्दा हुनसक्ने सोचेर वहाँ असाध्यै आँत्तिनुभएको छ जबकि बेलालत बसेर गोर्खा अभियानमा सक्रिय रहिरहनका निमित्त मलाई उर्मिला वा अरू कसैको पनि आवश्यकता पर्दैन। तर पनि उर्मिला र मेराबीचको जीवनमरणको मित्रता र विवाहबन्धनको तयारीलाई भत्काउन अनेकौँ षडयन्त्र र कीर्तेजालसाँजीमा लाग्नुभएको छ। सबैभन्दा दुःखको कुरा त, मेरो निजी जीवन भताभुङ्ग पार्न र उर्मिलालाई चरित्रहीन नारी साबित गर्नका लागि गेसोजस्तो मर्यादित संस्थालाई समेत नाङ्गोरुपमा मुछ्नुभएको छ। उर्मिला र मेरो प्रेमसम्बन्धका बारेमा विभिन्न नक्कली वा असली नामबाट फैलाइएका भ्रमहरूका बारेमा निकट भविष्यमा नै सबै वास्तविकताहरू सार्वजनिक गर्ने नै छु तथा अन्तिम घडीसम्म पनि उनीसँगको प्रेमसम्बन्ध र सहयात्रा कायम गर्ने आफ्नो प्रयास जारी नै राख्नेछु।
तसर्थ आन्दोलनको यस कठीन घडी र संगठनभित्रको दुःखद परिस्थितिमा म सम्पूर्ण गेसो परिवार तथा गोर्खा समुदायलाई आवश्यक धैर्य धारण गर्न एवम् वास्तविकता बुझेरमात्र मेरा बारेमा कुनै पनि टिप्पणीहरू गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खासगरी, गेसोको केन्द्रीय समिति तथा यसका सल्लाहकारहरूलाई अत्यन्तै गम्भीर र जिम्मेवार भएर सभापति गुरुङले ममाथि लगाएका सम्पूर्ण झुठा आरोपहरूको तत्कालै स्वतन्त्र छानबीन गर्न विशेष माग गर्दछु। अन्यथा सभापति गुरुङले आफ्ना गल्तीहरू छोप्नका लागि ममाथि लगाएका यी सम्पूर्ण निराधार आरोपहरूको खण्डन गर्ने तथा आवश्यक परेमा मुद्दामामिलासमेत गर्ने सिलसिलामा सार्वजनिक हुनसक्ने कुनै पनि अप्रिय कुरा र तिनका दुष्परिणामहरूप्रति स्वयम् गेसो केन्द्रीय समिति नै मुख्यरूपमा जिम्मेवार हुनुपर्ने बेहोरा पनि अवगत गराउन चाहन्छु। साथै यसबीचमा मेरा विषयमा वा विरूद्धमा गेसो केन्द्रीय समितिबाट कुनै निर्णयहरू भएका छन् भने पनि आधिकारिकरूपमा मलाई तत्कालै तिनको जानकारी दिनुहुनसमेत विनम्र अनुरोध गर्दछु।
अन्त्यमा, सभापति गुरुङ र मैले गेसोको नेतृत्वमा गोर्खा आन्दोलनको थालनी गरेर सफलताको यस चुचुरोसम्म पुर्याएको कुरा कहिल्यै पनि मेटिने छैन। वहाँको बदनियतले गर्दा विगत एक वर्ष हाम्रा लागि विषाक्त भए तापनि विगतका सुन्दर सात वर्षको अभियानयात्राबारे गेसो परिवार अवगतै छ। तसर्थ जस्तोसुकै परिस्थितिमा पनि गेसोप्रतिको मेरो माया, ममता र आस्था तथा गोर्खा आन्दोलन सम्पूर्णरूपमा नटुङ्गिएसम्म यसप्रति मेरो सक्रिय सहयोग र समर्थन सदा जारी नै रहने कुरा पनि सम्बन्धित सबैमा सहर्ष जानकारी गराउन चाहन्छु।
भवदीय
गोपाल चिन्तन
१७ जनवरी २००९
लण्डन
यो पनि पढ्नुहोस्: चिन्तनका विरुद्ध गेसो सभापति गुरुङको हुंकार
Popularity: 15%
Entry Filed under: प्रेस विज्ञप्ति, Gurkha News

67 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Ramesh | January 18th, 2009 at 8:53 am
Bhannchha ni kaag batho bhayera guu khanchha , testai Gopal , hall samma Bhu pu budhaharuko pound ma ramera ani euta budheskall ko manchhe euta teen age ko nariko sahara ani black mail banauna ra duniya Bhupu haruko lagi feri annyaul banauna khoji raheko chhaU ?
aba kasle b live garne timro tyo 7 barsha ko kura akhirr yathartha ta dekhai halyau ,,,,, ki ajhai GAESO ko paisa dhutna ko lagi GAME khelne yojna banako ta hoina katai ???. baru bhannu thiyo malai kauri pugena ali thapnu paryo bhanera ,,, kina euta nari sangako prem prasanga rakhna khojeko ? yestai ho bhane ta laureko Ragat tatyo bhane ta feri tehi ho ni KHUKURI ko Ayo GORKHALI ,,,, chargeeeeeeeeeeeeeeeee basss ajahi sochera afno mantabya rakhna ko algi ma yo sujhab dindai chhu !!!!
Ramesh kr tamu BWI
2. aruna, uk | January 18th, 2009 at 9:31 am
you are not lawyer BUT big time laier. You cheater and give dhokha to all women’s who is and was in your life.
3. ram, hk | January 18th, 2009 at 9:34 am
Now i want to see Urmila response to find out what is the truth.
4. raj, london | January 18th, 2009 at 9:36 am
Urmila we need to speek up how this Bahuna has used you.
5. santa rai | January 18th, 2009 at 9:41 am
waoooo,yo po ho ta juharee,lahuraa haru kuroo bujhdainaan ra pratkriyaa dehalchhan sujha na bujha,chintan ko answer clear chha ,gurung le rees uthako kuroo chha,okill ko namraa chha,padhako ra na padhako yahin chininchha,
khukura vanda kalaam thuloo vanchhan ni.murkha haru ko comment nai gheen lagdoo theyoo,tasaile ta british le dass banayaako ni eniharu lai.
santa
uk
6. lahure | January 18th, 2009 at 9:46 am
so nice,gopal na chood na chood E gorkha haru ko khun pasinaa gaeso le khayaako chha,hisaab kitaab garnu parchha geasoo le,muddha halara hitlaree sasaan toodnu parchha padam ko gaesoo ma.
bibas lingdan
hk
7. salina, uk | January 18th, 2009 at 10:02 am
hey ! gopale you have dicided to distroy urmila life. if it is ok i will give the media how many girl friend you had in past including niru shrestha right before urmila. lets begain the real war.
8. santi sarma | January 18th, 2009 at 2:37 pm
OK Lets see the truth we need to find out the exact reson why you been away with the this vital case since 1 year before the truth never can hide and time will tell you but after received from Urmila you shoud look after your first life partner or rejoint or forget (urmila)
9. Sam Grg | January 18th, 2009 at 4:59 pm
CHINTAN, IT IS NOT BAD TO LOVE AND MAKE A GIRL FRIEND IF GIRL IS GROWN UP AND SHE LOVES YOU. KEEP IT UP. DON’T WORRY ABOUT PADAM BUT DO WORRY ABOUT YOUR LOVER. LOVE SUSTAINS LIFE AND LOVE IS LIFE TOO. FIND YOUR SALARY FROM GAESO AND DON’T LEAVE A PENNY FOR NOTHING. YOU WORKED HARD AND YOU DESERVE IT. THANKS.
10. bhairab | January 18th, 2009 at 5:01 pm
ah, baathole baathai kura gariyo, laatole laatai, thanks for all comments, okil le okilko bhasah ma sano kuralai thulo banaayera ulto sulto dubailai chhan chhaniko bharma bole jastai 440 voltko current ma euta jhino taar ko aankusele dherai thulo kaam garchha use garna sakema,wa jaanema tara najaanema thulo bekaam pani garna sakchha, tyastai, taparelai tapari mattrai diyeko ta dulai parechha,
11. SILA KUMARI LAMA | January 18th, 2009 at 7:22 pm
i dont understand why all the commenter asking question”how many girlfriend in ur life” in my view its is not neccessary to tell to everyone how many he had n what has he done with them? he is also human bining so he has also heart he need love as well. may be he is unsuccess on his love life but gopaol jeee keep it up there is no any boandry for love so i hope one day u will sattle ur lovely life again in this lovely world. and i dont know him who is gopal but i read his articals so if padam b. has got his answer so why they dont go by law throw…. and i want to tell u one thing gopal jee if u r really ture n honest take them in the court in nepal or uk… so them n all readers what a reallity otherewise i wouldnt trust as well.
sila
12. Kinrat | January 18th, 2009 at 7:22 pm
You Mr/ Mrs,Santa Rai and Lahure you both defecating in your own plate and having with good taste. Because you guys are abnormal.
13. yam, uk | January 18th, 2009 at 8:38 pm
Gopal ji, this is not your personal life anymore. you are public person and you make your love story public. it will bring your everything from past to present. Good luck to you.
14. Salina, london | January 18th, 2009 at 8:51 pm
Don’t your wife left you due to your extra love affire with co worker. I still remember those pumplet about GURU AND CHELI LOVE STORY.
15. anita, london | January 18th, 2009 at 8:54 pm
Gopale i thought you are comunist but your act is lower than Mandle. Shame on you.
16. Rajesh Rai | January 18th, 2009 at 9:06 pm
म गोपाल चिन्तन जि र पदम गुरुङ जि लाई आग्रह गर्न चाहन्छु कि तपाईंहरु दुबै जना आफ्नो ब्याक्तिगत कुराहरुलाई मिडिया मा नल्याउनु नै राम्रो हुनेछ। बरु भु पु हरुले पछील्लो मुद्दा जितेकाले अब भु पु हरु बेलायत जाने नजाने कुर के हुँदैछ र बेलायतको माथिल्लो सदनमा यो बिषयमा के कुराहरु भाईरहेकोछ यि सम्पूर्ण कुराहरुको जानकारी गराउन छोडेर तपाईंहरु मिडिया को माध्यम बाट आँफै आँफै म लडनुभयो भने हामी सम्पूर्ण नेपालीहरु अन्तरास्ट्रिय जगतमै बदनामी हुन सक्छौ। त्यसैले मिडियामा आफ्नो ब्यतिगत कुराहरुलाई भन्दा भु पु हरुको अब आउने र हुने मुद्दाका कुराहरुलाई प्रकासित् गर्नुहुन आग्रह गर्दछु। र भु पु हरुले मुद्दा जितेर पनि बेलायत जान पाउने या नपाउने कुराहरुको बारेमा उल्लेख गर्न म आग्रह गर्दछु।
राजेश राई
डङराहा ,९,धरहरा
मोरङ
(हाल ईराक)
17. Bhima | January 18th, 2009 at 9:10 pm
GOPAL SIWAKOTI CHINTAN JEE
You are PLAY BOY keep it up. You should be in move industry.
18. bandhade | January 18th, 2009 at 10:38 pm
aba yo kura ko satya tathya tehi urmila le matar batauna sakcha????aba urmila le bahun lainai manparayeko bhane ta kasko ke lagcha ra babai????
19. Renu | January 18th, 2009 at 11:10 pm
Hey
Stupid Santa Rai kasari bhayo gurung murkha ko comment gheen lagdo baru timro po gheen lagdo chha change ur mind. Gurung is always right. ok
20. Zone | January 19th, 2009 at 12:24 am
Chintan is a married person and main his master tactice is blackmailing to get Document from Urmila a lot of similar people illegal immigrants and with fack working document and as a student however they are all fack and has been using similar tactice as by similar chintan tactice some families been mess and some been serious dameged in their fanilies alredy,
therefoer you all as a loyal people if you see such illegal and fack people surrounding your community you must report to police or Border and immigration department make clean your community if i see or know such criminal i will report it’s my duty also with truth no need to scare.
Back to chintan according by his own statement he is making big suffer to his wife she should claim million pound from chintan to look after their childrens however it can be fack meriage to get document only,
one reasons i am wondering why he been avoiding from client it’s big issues and something he is hiding, he played himself like client that means he insulted to client.
21. Sarmila Limbu (GRAYS) LONDON. | January 19th, 2009 at 1:05 am
Namaskar, sampurna daju bhai didi bainiharulai…………..Ani hamro geaso ko sallakar dhai Gopal jii lai pani Namaskar 6 hajur ma pani yahaharulai k vanna chahanchu vane Gopal jii ko parsunal life ho jaha ki uhako bichar j cha uahako nai jimma ho jasto lagcha kinaki malai pani yo kurale derai dhukha lageko cha ma pani yeuta geaso ko member hug tara ma gopal jii lai kunai doss dina chhahanna jaba ki kura k ho? teyo malai ramro thha pani chaina maile ahile samma bujeko kura ta matra love ko cha teyo ta uhha haruko niijii life ho jo ki duijanako man mileko cha vane kasaiko k pani lagdaina ani arko kura ma k pani vanna channchu vane yo gopal dhaiko sachaaikai satte maya pirem LOVE ho vane hajurle URMILA jii lai pani agadi leunu sakknu pareyo ani arko kura PADAM dhai le pani yesari jattai bahir kura lagi nahallnu parne tiyo jasto lagcha anyway j hos GOPAL dhaiko barema maile ahile samma bujeko kura just naya kura matra LOVE keti saggako ho baru huna sakcha vane HAJUR gopal dhaile yeso URMILA jii lai pani agadi leunu pareyo haii vanna channchu bass…………………….
22. Rajesh | January 19th, 2009 at 3:22 am
chintan khhane bhaesh ni
23. rita, uk | January 19th, 2009 at 9:41 am
What kind of education you want to give your son ? why you don’t think of him ? He has live with your bad credit rest of his life.
We should be looking teen age girl for your son who is 22 years only BUT you are getting his age girl firends for yourself only. that is not fair to your son. Find some nice girls for both you. I don’t think that is any problem. You both can love the same women you are animal.
24. Neelam, uk | January 19th, 2009 at 9:46 am
Urmilaji,
Why you want to hide your self. Did any of the men (GOPAL AND PADAM0 has asked your permision to put your name publicly. If NOT we can file law suit against them using your name publicly and damaging your carecter. That baster don’t have any right to put you life jeportdise. GET GOOD LAWYER IN UK AND HANG BOTH OF THEM>
25. Supertenent | January 19th, 2009 at 10:29 am
Mr Zone Don’t try to be british, check your comment No 20 and note some of the words like fake, meriage are wrong in spelling.
U should know every people has equal right to live in this earth, dont try to be over smart and try to cut off the leg of your own people. u need to remember those people are not criminal or fake…. They must have some problems.
Like the problems of Gurkhalis, nobody like to be slave but they r compelled to be slave of British.
26. bandhde | January 19th, 2009 at 10:31 am
KASTO SHARITRA HIN MANCHE HO JABA KI USKO PAHILE NAI BIHE BHAI SAKEKO CHA ,NANI KETA KETI CHA TEHI MATAHI LAWYER PESA .
27. sandip | January 19th, 2009 at 11:17 am
I THINK CHINTAN IS NOT DOING WELL JOB . I REALLY HATE HIM WHY HE HATED TO OFFICE RULES . WHEN HE IS DOING LOVE URMILA IS A INNOCENT GAL. SHE IS HER STAFF AND AS A DAUGHTER.
I SURE CHINTAN IS WRONG PERSON AND HE THREATENING TO ALL GURKHAS TO LIGAL ACTION.
28. dolpali | January 19th, 2009 at 1:01 pm
Sabai GAESO stafharu lai
Namaskar !!
Ma mr gopal and mr padam gurung ji lai kehi sujap ra chetaoni dina chahan chhu ki - mahile gopal chintan ko mantabeye padheko hajur haru lai abagat garauna chan chhu. ki padam ra gopal ko mantabeye herda k dekhin chha bhane Euta nepali ukhan chha ki(mahile timlai galama pite jasto gar chhu,timi chahi ruye ko dukhe ko jato garnu) bhane jhai hajur hau haru yo k chala ho ta? malai hajur hau ko euta kura ko yaad aairaha chha ki aba yo kaam garne ki nagar ne ta?hajur haru ko bar ra garu judai ,, bachha haru ko michai
29. dolpali | January 19th, 2009 at 1:01 pm
Sabai GAESO stafharu lai
Namaskar !!
Ma mr gopal and mr padam gurung ji lai kehi sujap ra chetaoni dina chahan chhu ki - mahile gopal chintan ko mantabeye padheko hajur haru lai abagat garauna chan chhu. ki padam ra gopal ko mantabeye herda k dekhin chha bhane Euta nepali ukhan chha ki(mahile timlai galama pite jasto gar chhu,timi chahi ruye ko dukhe ko jato garnu) bhane jhai hajur hau haru yo k chala ho ta? malai hajur hau ko euta kura ko yaad aairaha chha ki aba yo kaam garne ki nagar ne ta?hajur haru ko bar ra garu judai ,, bachha haru ko michai
30. dolpali | January 19th, 2009 at 1:11 pm
Gopal ji hajur haru ko ladai ta katai jaar jaar ko jasto dekhin chha ta?ani padam ji hajur lai laj lagena ta? Mr opal ji le bhannu bhaye ko chha ki uha ko mantabeye ko last no-6, haraf ma k bhannu bhaye o chha hajur le padhanu bhayo ta? teha chintan ji le ke bhannu bhaye ko chha bhane pound 500 /- hajur le kina pound 900/- uthaunu bhayo ta?ani gopal chintan mantabeye ma nai thaha bhaisake ko chha baki paisa pound 400/-re-turn garnu pare yo? natara bhae padam ji ko pani khirat chhai na hai.ma bhandeya chhu?
31. m subba | January 19th, 2009 at 1:13 pm
dear sarmila ji
namaskar
timile ramro kuro bichar gar ani coment wrote garnu. Love ta ma timilai pani garchhu. I love you very much. but tyo hoina tyaha black mail gari raheko chha. age mileko chhaina. chintanle timisanga love gare that is good. ok
any qu calll me this number
32. limbu | January 19th, 2009 at 1:24 pm
hello santa timi school jane bella ma bakhrako puchher ma ke gardai hinis ahile roman pani wrote garna jandainas.
tero blood lahureko blood le baneko hoina. timro blood gorekole banneko ho kuro bujhne kosis gar.
mero purkha lahure ho mero blood ma still lahureko blood circle vairahanchha. tyasaile i support to lahure group.
if you have any talk mail me directly
you can write against my coment and i can give you my direct contact number
ok thumba
33. dolpali | January 19th, 2009 at 1:32 pm
Mr gopal chintan le bhane jhai ILR KO form bharna pound 500/- lagado rahe chha aba hajur haru lai bhannai pare na ki form bharna 900 pound kina utha ko ta? aba hamilai pound 900/-ma pound 400/- hundred re-turn garnu pareyo natara bhane hernuhos bhupu re-army ta lata lata nai bhaye hami chhora haru ta chhu ni ta ? k hami le kanun bujeka chhainai ra? k hami educated hoinau ta? gopal chintan ji le bhane jhai aru baki pound 400/- re-turn garnu pare yo natara bhane yo jimma mr padam ji lai
chetaoni dina chahan chhu ki ki chhito uk ko vissa dine kaam garnu pare yo hoina bane gopal chintan ji le bhane jhai pound 400/- re-turn garnu pareyo natra bhane kidneyap garna naparos padam ji hami pasu ta hoinau ni ki kaso ta? dolpali
34. Buddha Gurung, Vancouver | January 19th, 2009 at 1:40 pm
I think the issue here is about how Mr. Chintan sabotaged GAESO’s ability to win the cases in the British court. Who he loves, who he dates, who he lives with has nothing to do with GAESO. However if he exploited Ms. Urmila to sabotage GAESO then he should be punished legally. We live in a civilized world and we should act accordingly. You can not clap with one palm/hand. That being said I don’t think only he should be condemed of the act. Urmila is some how involved in this. Ms. Urmila should seek help from her parents and other community leaders/members to resolve this issue. Otherwise Mr. Chinten can get away (if he has performed bad conduct) with his acts. Ms. Urmila is old enough to judge wrong and right so she also is liable for this mess however being Mr. Chintan older than her he is more responsible than her. We can not convict anyone until proven guilty.
35. Supertenent | January 19th, 2009 at 2:59 pm
400 Pounds khoi ta President Padam jee??????????
36. Jhapat | January 19th, 2009 at 3:10 pm
I personally request to urmila please tell the truth and take ur case to hight court. they fithting for there personall benefit and using ur name in public wah wah Padam and chintan you guys are too clever all mitra ho beware with them.
37. Rajesh | January 19th, 2009 at 4:23 pm
HELLOOO….WW MR Bhudha Gurung ke ho tiemi pani chintan ko puchhare ho ki k ho think your self first ok sa….aa..le Bhudha khalash aani
38. Sirupatekhukuri | January 19th, 2009 at 5:24 pm
Keep away your daughters from dirty demon Gopal Chintan !!! Now truth come out from his own article that he wants Urmila Magar. He is married man.And Urmila is only 22? Chintan looks 60 on his photo. Now Chintan is insulting all bhanjis, gurkhas, gaeso, his families and nepalese living in Britain. He is not a human. He does not need to do all these love affair in his age. Personal Life ? No, he used his gaeso’s Lawer position to attract a young vulnerable woman. So it should come out. Padam did the right thing. Because all of us Gurkhas are brothers. What ever we do we are connected one way or other. So if Urmila’s father is a Gurkha, Chintan need to prepare for worse. Gopal Chintanji did you return that VC’s money £2200…?
39. Under Taker | January 19th, 2009 at 6:06 pm
Dear all, be setup own your goal by fact. and don’t be ball that every one can kick you by site to site any style. than before you being ball and get kick beter find the fact with 100% proofed and come out in the ground that you can chanllenge any one who come to against you. The above name given such Urmila or Niru what ever thier name just making you ping pung ball where destroy all the Nepalies reputation in this worl who secured since two century. Better think before you speak or writhen in the media. And don’t selfishness .
40. Rajesh | January 19th, 2009 at 9:06 pm
hellow cho…or chintan saa…ale..you must have to return vc’s tul money saa…la..khate bahhun pkhlash????
41. chitlanko sirupate | January 20th, 2009 at 1:11 am
ser No38 i,m with Bro. u kow bro why those people support to that man who have got kokama dara hune. he is the one big burg
42. gurung | January 20th, 2009 at 3:10 am
hi gopal gi kati ta young pataynu baycha badai cha hi ani tapai ko kati jana wife and child cha tapai ra urmila ko age kati diffrent cha? sayad natani saman hola haina?
43. Zone | January 20th, 2009 at 4:57 am
To Supertenent think tank?
Hellow man it is truth do you think it is untruth it has been alredy in community i know you claver cat? but the fact about i have mentioned above and regarding above subject promise i will neverever scare and away from such activities i will action straight to concerned authority if you are in such catgories come to ouer heavy populated area i will give you your price top cat?
44. TIMI HARU SAWRTHI (SUNSARI) | January 20th, 2009 at 6:00 am
Hi ser NO 42 you are also chamche? hahaha timiharu jastolai ta khoji khoji khatam parnu parne chamche sale haru teyo sida
45. Buddha Gurung | January 20th, 2009 at 8:15 am
Hey you Rajesh No. 37,
Watch your mouth and words. Don’t just call anyone Saale or anything. What are you, a moron and an asshole? This is a serious matter. You can not just convict someone of crime just because you are not a bahun or you are related to Urmila. You need to understand this and if you are educated enough then you will otherwise you are just one of those people who are now running our country. Of course Chintan needs to be punished and punish bad upon proving he is guilty and I believe he is in some part. People like you are Bhedas (sheeps). Follow your brain not someone’s brain.
46. DORAN | January 20th, 2009 at 8:38 am
YO SAB GOPAL SIBAKOTIKO BILAUNAA MAATRA HO. AAFAILE AAFNO CHARITRA HATYA KASARI GARCHHA BHANNE EUTA RAMRO UDHARAN CHINTAN JI LE DINU BHAYO. PATRA PATRIKA RA EMAIL HARUMAA GAPAL SIBAKOTILE BHANEKAA KURO HARUMA SATYATAA CHHAINA. BASTABIKTAA KARKAI CHHA. GOPAL SIBAKOTI TA EUTA GAESO KO KAANUNI SALHAAKAAR MAATRA THIYO TARA AAFNO HAISIYAT BIRSIYARA GAESO KO SAMPURNA COMMAND GARNA KHOJNU BHAYO. ESPASTA CHHA UHAAKO BYABAHAR BOLIMAA RAM RAM RA BAGALIMA CHHURAA THIYO. GAESO LE DHERAI PAHILENAI KICK OUT GARNU PARNE THIYO DILO DHILO GARYO. BASTABMAA BHANNE HO BHANE DHERAI PAHILE DEKHI GAESO MA USKO KAAMAI THIYENA . ANTYATIRA AYERA GAPAL LE GAESO BHITRA PANI MAANCHHE HARULAAI BHADKAUNE PRAYAS GARYO . JAHILE PANI LAHURE + JANAJAATI HARULAAI AAFU BHANDA EKA KADAM PACHHADINAI RAKHNE PRAYAS GARYO TAAKI BUDDHU NAI THAANYO. BASTABAMAA GURKHA HARUKO PENSION SAMBANDHIKO MUDDAALAI PHIL SHINER SANGA MILERA KAAMAI NALAGNEGARI RADDIKO TOKARIMAA FALECHHA TARA GURKHAHARULAI JAHILE PANI DHAATIRAHYO.
URMILA BHANJIKO CHATITRA HATYA KINA GARDAICHHA? ABA YESKO NATIJAA BAAHIRA AAUNE SAMAYA NAJIK AAUDAICHHA. BICHHARI URMILA BHANJI NIRDOS CHHE DIN RAAT ROYARA BASCHHIN RA BHANCHHIN KASKO K BIGAAREKO CHHURA MALAI BAAHUNLE USKO HATIYAAR BANAAYO? BASTABMA ABA GOPAL SIBAKOTIKO DIN GAYE DAM BINAAKO BHUKAAI MATRA HO.
47. buddha gurung | January 20th, 2009 at 8:42 am
Hey you Rajesh No. 37,
Watch your mouth and words. Don’t just call anyone Saale or anything. What are you, a moron or an asshole? This is a serious matter. You can not just convict someone of crime just because you are not a bahun or you are related to Urmila. You need to understand this and if you are educated enough then you will otherwise you are just one of those people who is running our country right now. Of course Chintan needs to be punished and punish hard upon proving he is guilty and I believe he is in some part. People like you are Bhedas (sheeps). Follow your brain not someone’s brain you stupid.
के खोला पारी बसेर खालास भन्छस ? सक्छस भने अगाडि आएजा न। मुर्ख::
48. buddha gurung | January 20th, 2009 at 11:11 am
O Mr. Rajesh No. 37,
त जस्तो सँग बहस के गर्नु। मलाई साले होइन कि त नै चिन्तन को सालो जस्तो लाग्यो मलाई। स्कुल जान सिक् बल्ल तैले बुझ्छस कानुनी कुरो अनी कसरी कानुनी तरिका बाट चिन्तन लाई सजाय दिने। उर्मिला ले पनि केही गरेकै भएर उस्को नाम मुछिएको हो। तर उर्मिलालाई थाहा नहुन सक्छ उस्को छल। बुझ्नु न सुझ्नु तेसै जे पाए त्यै बोलेर हुन्छ?
49. maximshk | January 20th, 2009 at 2:01 pm
Why we should defend that promiscous little bitch about? There is no denying that Chintan Baje had his hands on her knickers. Chintan is not fool and there is no smoke without fire, either.
Chintan baje, you definitely have some interest in making your affair public by circulating nasty emails in the chain. I know, no man are willing to lose such beautiful young flesh,especially of a man at your age. However, no matter how much you are heart broken in loosing this young bitch, it seemed to me that your dirty little affair is over. Why the heck you are after,now? Come to term with your luck and age, she no longer loves you, end of story. Leave her alone! I know its ok in other culture but our culture can not put up with such abnormal people like you two. You are old and responsible, you should know better!
Before, she was young and your sinfull charm worked but she is now grown up and is able to make better decision to say “NO” to you. She has long life to live, Chintan Baje.
Anyways, on other hand, Chintan Baje you have done a great favor by letting people in making an informed dicision in marrying this little whore. Ohterwise she could have cheated an innocent young man.
I know innocent until proven guilty but tell you what truth prevails and like i have mentioned earlier that “there is no smoke without fire” ofcourse you did wrong. I don’t need your lawyers’ finess to get this simple fact. Don’t ever think that you will get away with what you have done wrong. I know you have worked hard for the Gurkha cause and achieved so much but pity, you ended up with nothing. That does n’t mean you do silly things to get your end of the bargain.
Ciao!!
50. Nagesh Kulung | January 20th, 2009 at 2:19 pm
Haina, Mahan neta Parchandale Patrakarlai bhaneko Gaganjile hami sunako ani yo hknepalako Fanharule herda herdai, sunda sundai pani ytro BABAL KIN?????? K sachai Matuwali (hami) haruko saskriti bhitrai RAJNITI gusaisakiyo ta???????????
Please, roknuhos j jasto bhaya pani gharbhitrai milaunu hola. Geso sachcha Bir Gorkhaliharu ko aasalagdo sangtha ho.
Nagesh
51. Ramesh | January 20th, 2009 at 5:33 pm
गोपाल चिंतनले गेसो को लागी राम्रो काम गरेको छ.पदम् गुरुंग ले पनि गोरखा हरु को लागी काम सुरु गर्नु भयो.हामी नेपाली हरु को बानी नै कुरा नबुझी अरु लाई गाली गर्ने छ.पहिला बस्तबिकता बुझ्नु पर्यो अनी मात्र कमेन्ट गर्नु राम्रो हुन्छा.यदि लव अफ़फैर मा उनी हरु दुबे अग्र्री छन भने कसैले पनि केही भनेर हुदैना.उमेर को कुरा दूलों होइना.नेशनल मंडेला पनी बुडेस काल म बिहे गरेका थिए , पिकासो ले ८४ बर्स को उमर मा १८ बर्सा को केटी संग बिहे गरेको थियो.फ्रांस को प्रेजिडेंट पनि गर्ल फ्रेंड संग छ.येसरी एक जना केटी लाई मीडिया मा मुछ्नु निकै नराम्रो कुरा हो.मा एस मा सरैई दुखी छू.
52. Milan | January 20th, 2009 at 6:31 pm
Hi Chintan Ji,
Namaskar, how are you and where are you? I am a reader of Europe’s Nepali Patra and your very informative article about Gurkhas of old and new generations have stopped, that is making Nepali Patra less interesting for readers. Editors are editing more BIGYAPAN for money than news itself. About GAESO news, it is very sad that both of you (padam and chintan) made very controversall issues about yourselves and letting all Gurkhas in complex situation. Thanks and Goooood Luck..
53. Supertenent | January 20th, 2009 at 8:33 pm
TO Zone No.43
yo man! dont try quarrel like kitty or puppy! i can show u who is fat cat or may be a fat chicken with the top price chicken in the bloody 4ktup street price. I m not what u think of, don’t be proud of the 4king document that we got from slavery. be human dont be chicken or my dicken. who the hell r u to decide which person is fake or illegal, u coward stepson. dont try to be god first get listen from urself looking mirror…dog!
54. D.R LIMBU | January 20th, 2009 at 10:22 pm
Gopal chintan ji,Before flashing your personal matter in media why don’t both of you are communicate each other before.Why don’t you contact each other and find out what was happening ?what ever it is, If URMILA and you have sexual love affair or she is your real girl friend(last and ever)that is your personal matter.But if you destroyed her life in future or simply reason if you kick off her.We wont stay silently.Remember this.The questions you rise above might be it is true.Among that the MONEY i think it is corrupted.No doubt.Only PRESIDENT PADAM can not do anything.He is also human.Can be mistake or wrong.we believed him some reason.
55. gorkhali bhanja | January 21st, 2009 at 1:53 am
I think gopale and padame is same dyang ko mula. dubai jana le sojo nirdos janata ko aankhama charo hali rakheka chan becareful hunu parcha aba ini haru le gurkhali ko case lai magi khane bhando ko rupma liyeko cha. Ahile ek arkalai aarop prati aarop lagaune rajinama diye jasto garne nikle jasto garne sab natak ho nautanki ho jasto lagcha ahile katai tyo sojo gurkhali widow ko gurkhali ko ra uni haru ko bacha BNO haru sanga uthayera khayeko paisako bhag bhanda namilera jhagada gareko ta hoina . sabadhan daju bhai dd bahini haru yo gurkhali neta haru sanga.
56. chet sankhuwasavali | January 21st, 2009 at 9:36 am
gopal jee
i am sure that u havn’t forget the incident in khandbari regarding involvement in arun-iii project. you was badly beaten by group of youngster and later garlanded with shoes……….. this is the gopal shiwakoti “chintan” you deserved that. Once again you are inviting the same situation, so be prepared coz that happen any were whether in london or khandbari or kali gandaki. ish you all the best.
57. limbu | January 21st, 2009 at 1:52 pm
hey sag gurung
you must bewar. one day chintan can take or love your daughter too. because he can loves very little girls too. he dosent concern with age he forgot his age so one day he will start love to your daughter ok be carefull thumba
58. subbani | January 22nd, 2009 at 4:38 am
Hi , MR M subba 31 Namaskar hajurlai pani k ho yesto kura ki kataii hajurko budi sagga po love garnu vayo ki dhai chintan jii le? Ani po ma sagga love garchu vaneko hahaha himmat cha ma sagga love garne? waaa kura bujnu china ……….. khub kaha hunu huncha tapai nepal ho jasto lagcha ki k ko MR M jii. ok dinus tapaiko phone number ma call garchu hajurlai ok.
59. Sanaksingh | January 22nd, 2009 at 5:04 pm
Hi all,
I am Khunwkar, jagadambe bali hunwokar. First of all God bless you all my brothers, sisters, uncles, aunties, soltinies and soltas plus grand papa, grand ma and all friends and relatives, Namaskar, thanakkar and hunwokar. I fell in love between and Chintan, Padame and Urmila. I prefer anyone of you but first Urmaila then followed by other two. Kura garda the gattilai chha jasto chhni, phonde, topre, chande and chhatre.
60. lalbahadurgrg | January 22nd, 2009 at 8:49 pm
Mr Santa rai,I think you spouse to be a mental,Why did you dominated to GURUNG? Yedi urmila timro bahini bhayeko bhaye timi le ke garne thiyo.60 Sal ko budo sanga timro bahini le love gare ko bhaye timro manma ke hunthyo hola?Think before a write and speak.Mr gopale is a play boy.once again i want warn you mr santa rai .
61. nancy | January 23rd, 2009 at 1:47 am
gopal is pedofelia. watch out and protect our comunity form this devile person including like Urmila youngster.
62. m subba | January 23rd, 2009 at 1:10 pm
hi sister subeni
11 amliko namaskar and samjhana
thank you very much for kuro bujhekoma.
chintan le love garchha who has got two legs dosent matter age. thats way everybody must beware ok. mero budi ani sister jasto budilai love garer lage ta hunthyo ni young cheli petilai po takchha ra kuro niskeko ho.
timi jaha gaye pani nepali nai ho uk ko ta kuro nagrung moon ma puge pani your thinking and your bihora kahi jandaina. tyaso vaye kina tyasto ko support liyeki ho. ki timro kahi bahun premi thiyoki? dherai naghokung nani timro aandra bhuri khotalnu napros. thanks right person lai support garnu siknu
good luck
63. m subba | January 23rd, 2009 at 1:16 pm
who is this santa rai
santa rai should get thousand kick. this guy is not human, may be cat or dog.
i need santa rai contact number
64. Jhapat tamu | January 23rd, 2009 at 2:44 pm
Haram khor santa rai mlai grg lai dominated gareko dekhnai chadaina plz dont never ever write again like that request for you.
65. prema, uk | January 26th, 2009 at 1:14 am
Namaskar padam dai,
you have done good job to exposing gopal Chintan. Let save Urmila and her personal life which is so much in public. She can take Gopal to court in several ground. Consult with lawyer in Nepal and Uk.
66. sunita, usa | January 28th, 2009 at 6:54 am
I have known gopalji at list 15 year he is not bad guy and i don’t belive in this story.
67. Dikdar person | February 1st, 2009 at 7:23 am
AFNO YOGETA RA UMERLE PANI EUTA SABHYA TARIKALE AFNO IJJAT RAKHNU SAKNU PARNE HO. MANAB ADHIKAR BADI LAWER, TARUNI KETIHARU DEKHNU NAHUNE KASTO BIDANBANA YAR! JO HONCHO JOSO JHO USKAI MUKHMA GHOCHO BHANCHHA TESTAI HO KI KE HO YO ? JABA MANCHHEMA DASALE CHHUNCHHA TABA USLE AFNO PANTA AFAILE GARCHHA . KITA BAHUN BHAERA BAHUNKO SAKKALI CHARITRA DEKHAEKO HO KI JASTO LAGCHHA. HUNATA MANCHHE MARNE JYANMARA KO LAWER LE PANI JYA MARALAI BACHAUNULAI HAREK TARAHA GARI USLAI JOGAUNE PRAYAS RAT HUNCHHAN BHANE GOPAL SIBAKOTILAI BACHAUNA CHAHANE SATHIHARULE PANI TESTAI GARNU KHOJNU BHAEKO CHHA . TAPAIN HAMI EK ARKAMA BHAI BHAI DAI DAI RADAKO MACHAUNE KAM NAGARAUN HAI , KURO RAMRO BUJHERA MATRA SARSALAHA GARAUN. PIRPARNELAI PIRPARISAKYO K USLAI SAHAYOG NAGARNE ? EHIKURA TAPAIN HAMILAI PARE KE GARNE ? TYO BICHAR GARAUN.
DHNNEBAD ! ASTU!!!
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed